05/06/2026
⚽🏆 गौरवपूर्ण जित! 🏆⚽
चौथो वडा अध्यक्ष कप २०८३ अन्तर्गत सम्पन्न फुटसल प्रतियोगितामा हाम्रो विद्यालयको टोलीले ग्राम शिक्षा माध्यमिक विद्यालयलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। 🎉
यस उत्कृष्ट जितका लागि सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई तथा आगामी खेलका लागि शुभकामना। 💐👏
सेमिफाइनल यात्रा जारी छ! 💪⚽