22/07/2026
2083/04//06 गते
गोरखापत्र समसामयिक 🙏🙏🙏
The Loksewa Aayog (Public Service Commission) in Nepal is essential for those seeking government positions.
Here are some key recommendations and tips for preparing for the Loksewa Aayog exams.
😍😍Let's learn and grow together😍😍
22/07/2026
2083/04//06 गते
गोरखापत्र समसामयिक 🙏🙏🙏
22/07/2026
सङ्गठित संस्थाको अप्राविधिकतर्फका सहायकस्तर प्रथम श्रेणी वा सो सरह र सहायकस्तर द्वितीय श्रेणी वा सो सरहका पदको पूर्वयोग्यता परीक्षाको विज्ञापन 🙏🙏
यो वर्ष देखि लोकसेवा आयोगले विज्ञापन छिटो गर्दैछ : 🙏🙏🙏
➥सहसचिवको विज्ञापन- भदौ अन्तिम बुधवार
➥उपसचिवको विज्ञापन- असोज अन्तिम बुधवार
➥शाखा अधिकृतको विज्ञापन- कात्तिक अन्तिम बुधवार
➥ना.सुको विज्ञापन- मंसिर अन्तिम बुधवार
➥खरिदारको विज्ञापन- पुस अन्तिम बुधवार
2083/03/31
गोरखापत्र सामसामयिक 🙏🙏🙏
विभिन्न सूचाङ्कहरूमा नेपालको स्थान🙏🙏🙏
शक्ति पृथकीकरण🙏🙏🙏
संगठित संस्था तर्फ एकीकृत पूर्वयोग्यता परीक्षा सम्बन्धमा लोकसेवा आयोगको मिति २०८३/३/२५ को निर्णयको सार🙏❣️
१. आ.व. २०८३/८४ देखि अप्राविधिक तर्फ अधिकृतस्तर तृतीय, सहायक चौथो र सहायक पाँचौं तहको लागि एकीकृत पूर्वयोग्यता परीक्षा सञ्चालन हुनेछन् । उक्त परीक्षाहरू आयोगका देशभरका सवै कार्यालयवाट सञ्चालन हुनेछन् ।
२. अधिकृतस्तर (तह ६, ७) को पूर्वयोग्यता परीक्षामा उत्तीर्ण हुनेले चाहेमा तह ५ र तह ४ तर्फका विज्ञापनमा उम्मेदवार हुन पाउने छन् (ती तहका पूर्वयोग्यता परीक्षा उत्तिर्ण गर्नु पर्ने छैन) । त्यसैगरी, तह ५ को पूर्व योग्यता परीक्षा उत्तीर्ण गर्नेले चाहेमा तह ४ का विज्ञापनमा उम्मेदवार हुन पाउने छन् (तह ४ को पूर्वयोग्यता परीक्षा उत्तीर्ण गर्नु पर्ने छैन)
३. सङ्गठित संस्थाहरूलाइ समूहीकृत गरी मिल्दा पदहरूको संयुक्त लिखित परीक्षा सञ्चालनका लागि तयारीका कार्यहरू भैरहेका छन् । निर्णय भएपश्चात पाठ्यक्रम तयार गरी जानकारी गराइने छ ।
-लोकसेवा आयोग
लाेकसेवा - पत्रिका
29/06/2026
कुल ग्राहस्थ उत्पादन 🙏🙏🙏
29/06/2026
Gk🙏🙏🙏
29/06/2026
2026 World Cup😘❤️❤️