29/03/2026
“भोलि बाट Korean भाषा को सबै class सुरु हुँदैछ”।
“सबै साथीहरू समयमै आउनु होला है”
"Over the legacy of past 22 years it has been spreading their wings with their robust feathers. DEH
29/03/2026
“भोलि बाट Korean भाषा को सबै class सुरु हुँदैछ”।
“सबै साथीहरू समयमै आउनु होला है”
26/03/2026
Great meeting with the President of , Jeon Min-hyun, along with the International Department and our Nepalese students. 🤝🇳🇵🇰🇷
A meaningful discussion towards stronger collaboration and better opportunities ahead! 🎓✨
Thank you very much for your support 🙏
#인제대학교 전민현 총장님과 국제학과, 그리고 우리 네팔 학생들과 함께한 뜻깊은 만남이었습니다.
더 강력한 협력과 더 나은 기회를 향한 의미 있는 논의가 이루어졌습니다. 앞으로의 발전이 기대됩니다 🙏
지원해 주셔서 진심으로 감사합니다.
For study in South Korea
📞: 01-5448347 / 985-1248347
📍: Lagankhel 12, Lalitpur, Nepal
26/03/2026
📌 F-3 भिसा → परिवर्तन गाइड
F-3 (डिपेन्डेन्ट भिसा)
👉 यो भिसा परिवारका सदस्यलाई दिइन्छ (E-7, D-2, D-6 आदि भिसा धारकका लागि)
⸻
🔄 परिवर्तन गर्न मिल्ने भिसाहरू
1️⃣ F-2-99 (बसोबास भिसा)
✔ मुख्य धारकको आय (Income) पूरा हुनुपर्छ ।
✔ भाषा (TOPIK / KIIP) आवश्यक हुन्छ ।
✔ स्वतन्त्र रूपमा काम गर्न पाइन्छ ।
⸻
2️⃣ D-2 (विद्यार्थी भिसा)
✔ विश्वविद्यालय / कलेजमा भर्ना भएपछि मात्र सम्भव
✔ पढाइसँगै पार्ट-टाइम काम गर्न पाइन्छ ।
⸻
3️⃣ F-6 (विवाह भिसा)
✔ कोरियन नागरिकसँग विवाह गरेपछि मात्र पाइन्छ ।
⸻
4️⃣ F-1 (भिजिट भिसा)
✔ विशेष अवस्थामा (जस्तै: परिवार हेरचाह) प्रयोग हुने
⸻
⚠️ ध्यान दिनुपर्ने कुरा!
👉 प्रत्येक भिसाको नियम र सर्त फरक हुन्छ ।
👉 आवेदन गर्नु अघि अध्यागमन कार्यालयमा अनिवार्य बुझ्नुहोस् ।
👉 📞 1345 (Immigration Contact Center) मा फोन गरेर पनि जानकारी लिन सकिन्छ ।
25/03/2026
Meeting with 🇰🇷
Diplomatic Education Hub Private Limited had a productive meeting with the Dean of Silla University, discussing future collaboration and student opportunities. 🤝
We look forward to building a strong partnership and creating more opportunities for our students. 🎓✨
📍 미팅 🇰🇷
Diplomatic Education Hub Private Limited은
신라대학교 학장님과의 미팅을 통해 향후 협력과 학생 기회 확대에 대해 의미 있는 논의를 진행하였습니다. 🤝
앞으로도 지속적인 협력을 통해 더 많은 기회를 만들어가기를 기대합니다. 🎓✨
👉 Special thanks to Silver Santosh Sir.
For study in South Korea
📞: 01-5448347 / 985-1248347
📍: Lagankhel 12, Lalitpur, Nepal
25/03/2026
📍 Successful Meeting with DEU International 🇰🇷
It was a great honor for Diplomatic Education Hub Private Limited to meet with the Dean of Dong-Eui University and representatives from Dong-Eui College. 🤝
We had a productive discussion regarding future collaboration, student opportunities, and strengthening academic partnerships between Nepal and South Korea.
We look forward to building a strong relationship and creating more opportunities for our students in the near future. 🎓✨
📍 DEU International과의 성공적인 미팅 🇰🇷
Diplomatic Education Hub Private Limited은
동의대학교 학장님과 동의과학대학교 관계자분들을 만나 뵙게 되어 매우 큰 영광이었습니다. 🤝
이번 만남을 통해 향후 협력, 학생 기회 확대, 그리고 네팔-한국 간 학문적 교류 강화에 대해 의미 있는 논의를 진행하였습니다.
앞으로도 긴밀한 협력을 통해 더 많은 기회를 만들어가기를 기대합니다. 🎓✨
👉 Special thanks to Silver Santosh Sir.
For study in South Korea
📞: 01-5448347 / 985-1248347
📍: Lagankhel 12, Lalitpur, Nepal
25/03/2026
📢 Diplomatic Education Hub
Today we will be at Inje University and Dong-A University 🎓
If you have any problems, feel free to connect 🤝
01-5448347 / 9851248347
21/03/2026
दक्षिण कोरियाले विदेशी विद्यार्थीलाई पढाइपछि काम गर्ने अवसर दिन “E-7-M (K-CORE)” नामको नयाँ भिसा सुरु गरेको छ।
यो भिषा मुख्य रूपमा जनसंख्या घट्दै गएको क्षेत्रका कम्पनीहरूमा प्राविधिक कामदार उपलब्ध गराउन बनाइएको हो।
📌 कसले पाउन सक्छ?
• कोरियाको 전문대학 (जुनियर कलेज) बाट पढाइ पूरा गरेका विदेशी विद्यार्थी
• सरकारले मान्यता दिएको प्राविधिक विषय (전문기술학과) पढेको
📌 आवश्यक सर्त
• TOPIK 3급 वा (यो चाहि नेपालबाट कोरिया D2 मा आउदा चाहिने)
• KIIP 3단계 (사회통합프로그램) पास
• जनसंख्या घटेको क्षेत्रमा रहेको कम्पनीमा काम
*** २ बर्ष पढाइ सके पछि भाषा लेवल ४ भन्दा माथि चाहिन्छ ।
⭐ मुख्य फाइदा
• पढाइपछि कोरियामै काम गर्न सजिलो
• प्राविधिक कर्मचारी भिसा भएकाले राम्रो तलब र स्थिर कामको सम्भावना
• पछि F-2-R (क्षेत्रीय दीर्घकालीन बसोबास भिसा) मा परिवर्तन गर्न सकिने
📍 उद्देश्य
यस कार्यक्रमको लक्ष्य
• क्षेत्रीय उद्योगलाई कामदार उपलब्ध गराउने
• विदेशी विद्यार्थीलाई कोरियामा बस्न र काम गर्न अवसर दिने हो।
17/03/2026
हाम्रो संस्था Diplomatic Education Hub , लगनखेल ललितपुर का संस्थापक तथा प्रबन्ध निर्देशक श्री सन्तोष पान्डे ज्यू कोरिया भ्रमणमा प्रस्थान गर्नु भएको छ।
यस भ्रमणको अबसरमा कोरियाका विभिन्न यूनिभर्सिटी तथा कलेजहरूसंग MoU गर्ने कार्यक्रम रहेको जानकारी गराउन चाहान्छौं।
सरको कोरिया भ्रमण सफल तथा उपलब्धिपुर्ण होस्।
शुभयात्रा💐💐💐💐💐
Santosh Pande
17/03/2026
Diplomatic Education Hub का Managing Director आदरणीय सन्तोष पाण्डे सरलाई जन्मदिनको हार्दिक शुभकामना 🎉🎂
हजुरजस्तो दूरदर्शी, मेहनती र प्रेरणादायी व्यक्तित्वको साथ पाउनु हामी सबैका लागि ठूलो सौभाग्यको कुरा हो।
हजुरले देखाउनुभएको मार्ग, दिनुभएको प्रेरणा र गरेको अथक मेहनतले आज धेरै युवाहरूको सपना साकार हुँदै गएको छ।
हजुरको जीवन सधैँ सुख, समृद्धि, सम्मान र सफलताले भरिपूर्ण रहोस्।
हजुरले चालेका हरेक पाइला सफलताको शिखर चुम्दै अझ धेरै विद्यार्थीहरूको भविष्य उज्यालो बनाउँदै जाओस् भन्ने हार्दिक कामना गर्दछौँ।
जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु र निरन्तर प्रगतिको शुभकामना सर। 🙏🎉
Diplomatic Education Hub परिवार
Lagankhel 12, Lalitpur
10/03/2026
Manufacturing क्षेत्र तर्फको कोरियन भाषा (EPS-TOPIK 2025) को नतिजा प्रकाशन सम्बन्धी सुचना !!!
नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, रोजगार तथा श्रम मन्त्रालय बीच सम्पन्न समझदारी पत्र (MOU) अन्तर्गत कोरियामा नेपाली कामदार पठाउने सिलसिलामा उमेदवारको छनौट गर्न HRD Service Of Korea बाट मिति २०८२/०८/०१ देखि २०८२/१०/२७ (तदनुसार ई.स. नोभेम्बर १७, २०२५ देखि फेब्रुअरी १०, २०२६) सम्म सम्पन्न भएको Manufacturing क्षेत्र तर्फको पहिलो चरणको कोरियन भाषा परीक्षाको नतिजा HRD Service Of Korea बाट प्राप्त भएको छ । उक्त परीक्षामा जम्मा ६०७१ जना उत्तीर्ण भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागी यो सूचना प्रकाशित गरिएको छ ।
18/02/2026
🇰🇷 March Document Verification Schedule Out Now!
Embassy of the Republic of Korea in Nepal ले March महिनाको Document Verification Schedule सार्वजनिक गरेको छ। 📅
कृपया आफ्नो Passport Number र DOB को last digit अनुसार तोकिएको मितिमा मात्र जानुहोस्।
❗ गलत मितिमा गएमा आवेदन स्वीकार नहुन सक्छ।
➡️ आवेदन दिनु अघि आफ्नो सही मिति अनिवार्य रूपमा जाँच गर्नुहोस्। ✅
Study in Korea प्रक्रिया सम्बन्धी सम्पूर्ण मार्गदर्शनका लागि Diplomatic Education Hub-Study in SOUTH KOREA सधैं तपाईंको साथमा छ। 🇰🇷🎓
🌐 www.diplomaticeducationhubhub.com
📞 01-5448347 | 9851248347
🇰🇷🎓