Diplomatic Education Hub

Diplomatic Education Hub "Over the legacy of past 22 years it has been spreading their wings with their robust feathers. DEH

23/08/2026

साथीहरू, अब दुःखका दिनहरू सुरु भयो ।जस्तोसुकै परिस्थितिमा पनि आफूलाई सम्हालेर अघि बढ्नु। 🙏

दुःखपछि सुख अवश्य आउँछ भन्ने कुरा कहिल्यै नभुल्नु। ❤️

घरमा आमाबुबासँग एक दिन पनि नछुट्टि बसेको तर आज त्यही घर, परिवार र देश छोडेर परदेशको यात्रा गर्दैछौ। 🥺✈️🇰🇷

Hem र Siwani, तपाईंहरू दुवैलाई उज्ज्वल भविष्यको धेरै–धेरै शुभकामना। 🌸
कोरियाको पढाइ, बसाइ र आगामी यात्रा सफल रहोस्। मेहनत र संघर्षले तपाईंहरूको सपना पूरा होस्। 🇰🇷❤️

फेरि पनि धेरै–धेरै शुभकामना तथा सफल यात्राको शुभेच्छा! 🙏✨ Ashish Shah

🇯🇵🎉 𝐎𝐒𝐀𝐊𝐀 𝐂𝐎𝐄 𝐆𝐑𝐀𝐍𝐓𝐄𝐃! 🎉🇯🇵✨ Congratulations to our successful student! 👏🎓Osaka, Japan बाट COE Granted भएकोमा हार्दिक बधा...
21/08/2026

🇯🇵🎉 𝐎𝐒𝐀𝐊𝐀 𝐂𝐎𝐄 𝐆𝐑𝐀𝐍𝐓𝐄𝐃! 🎉🇯🇵

✨ Congratulations to our successful student! 👏🎓
Osaka, Japan बाट COE Granted भएकोमा हार्दिक बधाई तथा शुभकामना! 🎊🇯🇵

🙏 हामीप्रति गर्नुभएको विश्वासका लागि हार्दिक धन्यवाद।
तपाईंको जापान यात्रा, अध्ययन तथा उज्ज्वल भविष्यका लागि हार्दिक शुभकामना! ✈️🇯🇵❤️

🎉 साथै, अन्य विद्यार्थीहरूको COE पनि आउने क्रम जारी रहेको छ।
🙏 आशा गरौँ, छिट्टै अन्य विद्यार्थीहरूको पनि COE Granted को खुसीयाली मनाउन पाइनेछ। 🇯🇵✨

🇯🇵 अब तपाईंहरू पनि जापान जाने होइन त? 🇯🇵

खाली समयमा जापानी भाषा पढ्ने 📚
🎯 राम्रो तयारी गर्ने
✈️ अनि 2027 मै जापान जाने!

🔥 April/ JULY / OCTOBER INTAKE 2027
🇯🇵 Japan का विभिन्न शहर तथा HIGH COE RATE भएका College हरूमा आवेदन भइरहेका छन्।

👉 Choose Your Favorite City in Japan:
🏙️ Tokyo | 🌸 Osaka | 🏯 Nagoya | 🌊 Fukuoka
🌅 Chiba | ⛩️ Sendai | 🌸 Hiroshima | 🌸 Yokohama
✨ & Many More!

📞 आजै सम्पर्क गर्नुहोस् र आफ्नो Japan Study Journey सुरु गर्नुहोस्।

🏘️ Diplomatic Education Hub
📍 Lagankhel, Lalitpur, Nepal
📲 9851248347
☎️ 01-5448347
📧 [email protected]

🎉🇰🇷 हार्दिक बधाई तथा शुभकामना! 🇰🇷🎉🇰🇷 Korea को D-2 Student Visa Granted भएकोमा🎓 Hembikram जी र Siwani जीलाई हार्दिक बधाई ...
21/08/2026

🎉🇰🇷 हार्दिक बधाई तथा शुभकामना! 🇰🇷🎉

🇰🇷 Korea को D-2 Student Visa Granted भएकोमा
🎓 Hembikram जी र Siwani जीलाई हार्दिक बधाई तथा शुभकामना! 👏🎊

✈️🇰🇷 कोरियामा तपाईंहरूको शैक्षिक यात्रा सफल, सुखद तथा उपलब्धिमूलक रहोस्।
नयाँ ठाउँ, नयाँ अनुभव र नयाँ अवसरहरूसँगै तपाईंहरूको उज्ज्वल भविष्यको शुभकामना। 🌟

❤️ फेरि पनि दुवैजनालाई हार्दिक बधाई!
🇰🇷 Visa आउने क्रम अझै जारी छ…
हाम्रा अन्य विद्यार्थीहरूको पनि सफलताको खबर सुन्न आतुर छौँ। 🎉✈️
🇰🇷✈️ Congratulations to all our successful students!

✨ Your satisfaction is our motto. ✨

🏘 Diplomatic Education Hub
📍 Lagankhel, Lalitpur, Nepal
📲 9851248347
☎️ 01-5448347
📧 [email protected]

🇰🇷✈️

🎊 Congratulations! COE Approved 🇯🇵🇯🇵 Congratulations Nisha Tamang! 🇯🇵🎉हार्दिक बधाई तथा शुभकामना! 🌸तपाईंको Japan बाट COE ...
20/08/2026

🎊 Congratulations! COE Approved 🇯🇵

🇯🇵 Congratulations Nisha Tamang! 🇯🇵🎉

हार्दिक बधाई तथा शुभकामना! 🌸

तपाईंको Japan बाट COE (Certificate of Eligibility) Granted भएकोमा हामी अत्यन्तै खुशी छौँ। ❤️

तपाईंले देख्नुभएको सपना अब पूरा हुने बाटोमा अझ एक कदम अगाडि बढेको छ। 🇯🇵✨
आगामी Japan यात्रा तथा अध्ययन जीवन सफल, सुखद र उज्ज्वल रहोस् भन्ने हार्दिक शुभकामना। 🌸

Congratulations once again, Nisha Tamang! 🎓🇯🇵✈️

🇯🇵⛩✈️ Study in Japan April-Intake 2027 🇯🇵⛩
🇯🇵 Diplomatic Education Hub नै किन ? 🇯🇵
✅ कम percentage भएकाले पनि सजिलै Apply गर्न सकिने ।
✅ सस्तो Tuition Fee भएको College हरुमा Apply गर्न सकिने ।
✅ आफुले चाहेको City मा Apply गर्न सकिने ।
✅ पढाई सकेपछि Working Visa मा Change गर्न Full Support गरिने ।
✅ +2 बाहेक CTEVT Course गरेकाले पनि Apply गर्न मिल्ने ।
✅ अरु Country मा Reject भएकाले पनि Apply गर्न मिल्ने ।
✅ NAT/JLPT नभए पनि Apply गर्न मिल्ने ।
✅ जापान पुगेर Part-Time Job खोज्न Support गर्ने ।
✅ जापान Return Teacher बाट Japanese Class.
✅ Expert Team बाट Documentation.

✴ थप जानकारीको लागि ✴
🏘 Diplomatic Education Hub
🚶‍♀️ Lagankhel lalitpur , Nepal
📲 9851248347
☎️ 01-5448347
📧 [email protected]

20/08/2026

𝐓𝐨𝐤𝐲𝐨
𝐎𝐜𝐭𝐨𝐛𝐞𝐫 𝐈𝐧𝐭𝐚𝐤𝐞-𝟐𝟎𝟐𝟔
𝟏𝟎𝟎% 𝐂𝐎𝐄
𝐂𝐨𝐧𝐠𝐫𝐚𝐭𝐮𝐥𝐚𝐭𝐢𝐨𝐧𝐬 𝐃𝐞𝐚𝐫 𝐒𝐭𝐮𝐝𝐞𝐧𝐭 👩‍🎓 👏👏!!!

🇰🇷🇳🇵 भर्ना खुल्यो! | नयाँ ब्याच सुरु हुँदैछ! 📢🎯 कोरिया जाने सपना छ? तयारी सही ठाउँबाट सुरु गर्नुहोस्!Diplomatic Educatio...
16/08/2026

🇰🇷🇳🇵 भर्ना खुल्यो! | नयाँ ब्याच सुरु हुँदैछ! 📢

🎯 कोरिया जाने सपना छ? तयारी सही ठाउँबाट सुरु गर्नुहोस्!

Diplomatic Education Hub
अनुभव, विश्वास र गुणस्तरीय तयारीको आधारमा कोरियन भाषा तथा EPS-TOPIK तयारीको यात्रामा तपाईंको भरोसायोग्य साथी।

📍 लगनखेल, ललितपुर बसपार्क

🔥 अब सुरु हुँदैछ विशेष कक्षा!

✅ नयाँ 0 Level Korean Language Class
✅ Advance / Grammar Revision Class
✅ EPS-TOPIK 2026 Special Preparation Class
✅ UBT Exam Focused Preparation Class

🎯 विशेष रूपमा लक्षित विद्यार्थीहरूका लागि:
✔️ +2 परीक्षा दिएका विद्यार्थीहरू
✔️ कोरिया जाने सपना बोकेका युवा–युवतीहरू
✔️ EPS-TOPIK मा उत्कृष्ट नतिजा ल्याउन चाहने विद्यार्थीहरू
✔️ पहिले पढेर पनि अझै Revision तथा Practical Practice आवश्यक भएका विद्यार्थीहरू

🚀 Diplomatic को अनुभवसँगै अब अझ आधुनिक तयारी!

हामी केवल किताब पढाउने मात्र होइन, परीक्षा र वास्तविक Korean Language Process लाई ध्यानमा राखेर Step-by-Step तयारी गराउँछौँ।

🖥️ Smart Board सहित आधुनिक अध्यापन
💻 Technology-Based Learning System
🎧 Listening Practice
📖 Reading Practice
✍️ Writing Practice
🎯 UBT Exam Based Practical Training
📝 नियमित Mock Test + Revision System

🎁 विशेष सुविधाहरू

🏆 300+ UBT Exam Sets FREE
📚 भर्ना हुने विद्यार्थीलाई आवश्यक पाठ्यपुस्तकको व्यवस्था
⏰ कमजोर विद्यार्थीका लागि Extra Time & Special Support Class
👨‍🏫 अनुभवी तथा Friendly Instructor
🎯 Exam-Oriented & Practical Learning
🏫 शान्त, व्यवस्थित तथा सुविधा सम्पन्न Classroom
📈 विद्यार्थीको स्तरअनुसार Step-by-Step Guidance

🇰🇷 किन Diplomatic Education Hub?

किनकि सही तयारी भनेको केवल भाषा सिक्नु होइन—
सही Guidance, सही Practice र सही Direction पाउनु पनि हो।

✔️ कोरियन भाषा शिक्षणमा निरन्तर अनुभव
✔️ Basic देखि Advance Level सम्मको तयारी
✔️ EPS-TOPIK तथा UBT केन्द्रित अभ्यास
✔️ विद्यार्थीको क्षमताअनुसार व्यक्तिगत ध्यान
✔️ नियमित Revision तथा Mock Test
✔️ आधुनिक Technology-Based Teaching System
✔️ सफलता उन्मुख तथा अनुशासित अध्ययन वातावरण

🎯 हाम्रो लक्ष्य एउटै छ—

“विद्यार्थीलाई केवल परीक्षा पास गराउने होइन, Korea Process का लागि सक्षम र तयार बनाउने।”

आजको प्रतिस्पर्धात्मक EPS प्रणालीमा सही समयमा सही तयारी गर्नु अत्यन्त महत्वपूर्ण छ।
त्यसैले अनुमान वा हल्लाको पछि होइन, अनुभव, अभ्यास र सही मार्गदर्शनको साथ आफ्नो तयारी अगाडि बढाउनुहोस्।

🇰🇷 Korea जाने सपना तपाईंको हो,
तयारीको जिम्मेवारी Diplomatic Education Hub को!

📢 भर्ना खुला भइसकेको छ। सिट सीमित छन्।

📞 सम्पर्क: 01-5448347 / 9851248347

📍 केन्द्रीय कार्यालय: लगनखेल, ललितपुर
















📢 Important Announcement: The 109th TOPIK Application UpdateWe would like to inform all applicants that our team is curr...
06/08/2026

📢 Important Announcement: The 109th TOPIK Application Update

We would like to inform all applicants that our team is currently thoroughly reviewing all submitted applications.
To ensure fairness, applications are being processed strictly on a
first-come, first-served basis.

📩 Next Steps:
Payment Instructions: Confirmed applicants will begin receiving payment details via email starting Monday, August 10, 2026 from 10:00 AM onwards.
Please keep an eye on your inbox (and spam folder) around that time.
Thank you for your patience and cooperation!
___________________________________________________________________________
📢 महत्त्वपूर्ण सूचना: १०९ औं TOPIK आवेदन सम्बन्धी जानकारी

हाम्रो टिमले हाल प्राप्त भएका सबै आवेदनहरूको विस्तृत रूपमा छानबिन गरिरहेको, सबै आवेदकहरूलाई जानकारी गराउन चाहन्छौँ।
सबैलाई समान अवसर सुनिश्चित गर्नका लागि आवेदनहरू पूर्ण रूपमा "पहिले आउनेलाई पहिलो प्राथमिकता" (First-come, first-served) को आधारमा
प्रक्रियामा लगिँदैछ।

📩 आगामी चरण:
भुक्तानी सम्बन्धी निर्देशन: छनोट हुनुभएका (Confirmed) आवेदकहरूलाई सोमाबार, अगस्ट १०, २०२६ बिहान १०:०० बजेदेखि इमेलमार्फत भुक्तानीको विवरण पठाउन सुरु गरिनेछ।
कृपया उक्त समयको आसपास आफ्नो इमेलको इनबक्स (र स्प्याम फोल्डर) नियमित रूपमा जाँच्दै गर्नुहोला।
तपाईंको धैर्यता र सहयोगका लागि धन्यवाद!
___________________________________________________________________________
📢 중요 공지: 제 109 회 TOPIK 접수 현황 안내

현재 TOPIK 팀에서 제출된 모든 지원서를 면밀히 검토하고 있음을 안내해 드립니다.
모든 지원자분들께 공정한 기회를 제공하기 위해, 지원서는 엄격히 접수 순서(선착순)대로 처리되고 있습니다.

📩 향후 일정:
결제 안내: 확정된 지원자분들께는 2026년 8월 10일 월요일 10시부터 이메일로 결제 방법이 순차적으로 발송될 예정입니다.
해당 기간 동안 이메일 수신함(및 스팸함)을 확인해 주시기 바랍니다.
지원자 여러분의 양해와 협조에 감사드립니다!

30/07/2026
📢 खुसीको खबर!पासपोर्ट बनाउन नभ्याएर EPS आवेदन फाराम भर्न छुटेका साथीहरूका लागि जानकारी।अब EPS-TOPIK आवेदन फाराम साउन २० ...
30/07/2026

📢 खुसीको खबर!

पासपोर्ट बनाउन नभ्याएर EPS आवेदन फाराम भर्न छुटेका साथीहरूका लागि जानकारी।

अब EPS-TOPIK आवेदन फाराम साउन २० गतेसम्म भर्न सकिनेछ ।


Address

Diplomaticeducationhub@gmail. Com
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Diplomatic Education Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Diplomatic Education Hub:

Shortcuts

Share