07/01/2024
नेपाल राष्ट्र बैङ्कबाट प्रकाशित पदपूर्तिको सुचना अनुसार सहायक (सुचना प्रबिधी)को Complete Course लिएर बिधार्थीमाझ ABC IT Institute आएको छ ।
कक्षा माघको ३ गते बाट संचालित हुने छन् । थप जानकारीको लागी हामीलाई message गर्न, र +9779802510025 मा कल अथवा WhatsApp मा सम्पर्क गर्न सक्नु हुने छ।