08/08/2021
हाम्रो यस् बालबोध मा बि भिमढुङा बाट,२०७७सालको एस ई इ परिक्षा मा उतिर्णहुनु हुने सम्पुर्ण विद्यार्थी भाइ बहिनिहरु लाई उज्ज्वल भबिस्य र आगामी दिनमा सफलताको उतरोत्तर प्रगति मिलोस भन्ने शुभकामना सहित धन्यवाद एबम यो नतिजा ल्याउन अहोरात्र मेहनत गर्नुहुने गुरु / गुरुआमा लागयत सम्पुर्ण लाई बिशेष हार्दिक बधाई एबम धन्यवाद व्यक्त गर्न चाहन्छु।
गोकुल कुवर
बालबोध मा बि
नागार्जुन नगरपालिका ८
भिमढुङा