31/08/2025
Congratulations: नेपाल आइडल सिजन-६ को विजेता गंगा सोनाम बनेकी छन्। आइतबारको ग्रान्ड फिनालेमा पाँच प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले ट्रफी जितिन्। फस्ट रनरअप बबिता थापा मगर र सेकेन्ड रनरअप दर्शना गन्धारी भईन ।