Hello Japan Consultancy

Hello Japan Consultancy 🇼​​🇪​​🇱​​🇨​​🇴​​🇲​​🇪​ ​🇹​​🇴
𝐇𝐞𝐥𝐥𝐨 𝐉𝐚𝐩𝐚𝐧 𝐂𝐨𝐧𝐬𝐮𝐥𝐭𝐚𝐧𝐜𝐲
𝐊𝐚𝐥𝐚𝐧𝐤𝐢, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮     
☎️ 𝟎𝟏-𝟓𝟗𝟎𝟐𝟑𝟔𝟓 🇳🇵🇯🇵

🇯🇵 SSW Kaigo (特定技能) अन्तर्गत ओसाकामा ४ जनाका लागि रोजगारीको अवसर!जापानी भाषा JFT तथा Kaigo Skill Evaluation Test उत्तीर्...
25/07/2026

🇯🇵 SSW Kaigo (特定技能) अन्तर्गत ओसाकामा ४ जनाका लागि रोजगारीको अवसर!

जापानी भाषा JFT तथा Kaigo Skill Evaluation Test उत्तीर्ण गर्नुभएको छ भने, यो अवसर तपाईंका लागि हुन सक्छ।

छिट्टै अन्तर्वार्ता हुने भएकाले आवश्यक तयारीका लागि पनि समय लाग्ने हुँदा इच्छुक योग्य उम्मेदवारहरूले यथाशीघ्र सम्पर्क गर्नुहोस्।

📞 थप जानकारीका लागि:
Hello Japan Consultancy
☎️ 01-4902365

आज Hello Japan Consultancy मा जापानको प्रतिष्ठित Human Academy का आदरणीय प्रतिनिधिज्यूहरूले हाम्रो कार्यालयको विशेष भ्रम...
30/06/2026

आज Hello Japan Consultancy मा जापानको प्रतिष्ठित Human Academy का आदरणीय प्रतिनिधिज्यूहरूले हाम्रो कार्यालयको विशेष भ्रमण र अवलोकन गर्नुभएको छ।
📌 आजको भेटघाटका मुख्य आकर्षणहरू:
🏢 कार्यालय अवलोकन: प्रतिनिधिज्यूहरूद्वारा हाम्रो अफिसको विस्तृत निरीक्षण.
👥 प्रत्यक्ष अन्तर्क्रिया: यहाँ अध्ययनरत विद्यार्थीहरूसँग प्रत्यक्ष कुराकानी र अनुभव आदानप्रदान.
📑 नयाँ नियमहरूको जानकारी: जापानको पछिल्लो शैक्षिक तथा भिसा नियमहरूका बारेमा महत्वपूर्ण अपडेट.
🤝 सफल समन्वय (Successful Bridging): नेपाल र जापानबीच विद्यार्थी तथा कामकाजी विद्यार्थी (Working Students) हरूको सुरक्षित र सफल भविष्यका लागि विशेष छलफल.

समग्रमा, आजको यो भेटघाट अत्यन्तै फलदायी, उत्कृष्ट र उपलब्धिमूलक रह्यो! 🎉
ADMISSION OPEN APRIL INTAKE 2027 :
🎯 किन हेल्लो जापान कन्सल्टेन्सी रोज्ने?
* जापानका उत्कृष्ट कलेज र विश्वविद्यालयहरूसँग प्रत्यक्ष आबद्धता.
* कलेजका प्रतिनिधिहरूसँगै सिधै साक्षात्कार गर्ने र परामर्श लिने मौका.
* सत्य, तथ्य र भरपर्दो परामर्श.
💡 समयमै आफ्नो सिट सुरक्षित गरी जापानमा आफ्नो उज्ज्वल भविष्यको ढोका खोल्नुहोस्!

📞 थप जानकारी र परामर्शका लागि आजै हामीलाई सम्पर्क गर्नुहोस्:
🏢 Hello Japan Consultancy
📍 कलङ्की - 14, काठमाडौँ (मकालु Petrol Pump को Opposite)
📱 सम्पर्क नं: 5902365, 976-6889560
📧 इमेल: [email protected]

+2 पास गर्नुभयो? अब जापानको सपना पूरा गर्ने सही समय!जापानी भाषा सिकेर Student Visa, SSW Visa वा TITP Visa मार्फत जापान ज...
21/06/2026

+2 पास गर्नुभयो? अब जापानको सपना पूरा गर्ने सही समय!
जापानी भाषा सिकेर Student Visa, SSW Visa वा TITP Visa मार्फत जापान जाने योजना छ भने Hello Japan Consultancy तपाईंको भरपर्दो साथी बन्न सक्छ।
* New classes added from 1 pm and 3 pm !

🎯 ADMISSIONS OPEN for 2027 INTAKE ! SECURE YOUR SEAT TODAY!
📞 Call/WhatsApp: 976-6889560, 01-5902365] |
📍 Visit Us: Kalanki - 14, Oppo Makalu Petrol Pump
हेलो जापान कन्सल्टेन्सी - तपाईंको जापान यात्राको सही सारथी।

* अक्टोबर इन्टेक छुट्यो? चिन्ता नगर्नुहोस्! जापान जाने उत्कृष्ट अवसर अझै बाँकी छ!* जापानका उत्कृष्ट 'A-Level' स्कूलहरूमा...
14/06/2026

* अक्टोबर इन्टेक छुट्यो? चिन्ता नगर्नुहोस्! जापान जाने उत्कृष्ट अवसर अझै बाँकी छ!
* जापानका उत्कृष्ट 'A-Level' स्कूलहरूमा भर्ना खुल्यो! अन्तर्वार्ताको विशेष तयारी गरी आफ्नो समय र वर्ष जोगाउनुहोस्।
* सजिलो र छिटो तरिकाले N5/N4 भाषा सिकेर जापानको यात्रा तय गर्नुहोस्!
जापान जाने सपना अब हुन्छ पूरा!
* Class/Interview Preparation : Ongoing
* Interview with Japan Schools : 1st July Onwards

🎯 ADMISSIONS OPEN for 2027 INTAKE ! SECURE YOUR SEAT TODAY!
📞 Call/WhatsApp: 976-6889560, 01-5902365] |
📍 Visit Us: Kalanki - 14, Oppo Makalu Petrol Pump

हेलो जापान कन्सल्टेन्सी - तपाईंको जापान यात्राको सही सारथी।

10/05/2026

🇯🇵जापान यात्रामा पाइला टेक्दै गर्नु भएकी बहिनीलाई,सफलता, प्रगति र उज्ज्वल भविष्यको हार्दिक शुभकामना।✈️ 🌸
27/04/2026

🇯🇵जापान यात्रामा पाइला टेक्दै गर्नु भएकी बहिनीलाई,
सफलता, प्रगति र उज्ज्वल भविष्यको हार्दिक शुभकामना।✈️ 🌸

Address

Kalanki
Kathmandu
44600

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Friday 06:00 - 19:00
Sunday 06:00 - 19:00

Alerts

Be the first to know and let us send you an email when Hello Japan Consultancy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share