Eduright Institute

Eduright Institute Looking for an after school care or tuition center? EDURIGHT INSTITUTE & TUITION CENTER
9851080881 Education

शिक्षा र स्वास्थ्यजस्ता मौलिक अधिकारका क्षेत्रमा लगाइएको ३% समता शुल्क खारेज गर्ने सम्माननीय प्रधानमन्त्रीज्यूको निर्णय ...
21/07/2026

शिक्षा र स्वास्थ्यजस्ता मौलिक अधिकारका क्षेत्रमा लगाइएको ३% समता शुल्क खारेज गर्ने सम्माननीय प्रधानमन्त्रीज्यूको निर्णय स्वागतयोग्य छ। निजी क्षेत्रले आफ्नै लगानीमा गुणस्तरीय शिक्षा प्रदान गर्दै, १०% विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिएर राज्यलाई ठूलो सहयोग पुर्‍याउँदै आएको छ। यस्तो अवस्थामा उक्त शुल्क व्यावहारिक थिएन।
निजी क्षेत्रलाई राष्ट्र निर्माणको सहयात्रीका रूपमा हेर्दै यो निर्णय लिनुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यू तथा नेपाल सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

अमृत लामिछाने
Managing Director
(Eduright Institute)

18/07/2026

(IMPORTANT QUESTION FOR 7/8 class

हरेक घरमा गुणस्तरीय शिक्षा – A Better Way to a Better Future! 🎓✨तपाईंहरुले आफ्नो नानीबाबुहरुलाई Tuition पढाउन चाहनुहुन्छ...
16/07/2026

हरेक घरमा गुणस्तरीय शिक्षा – A Better Way to a Better Future! 🎓✨

तपाईंहरुले आफ्नो नानीबाबुहरुलाई Tuition पढाउन चाहनुहुन्छ? चाहनुहुन्छ भने आजै Eduright Institute लाई सम्झिनुहोस्। तपाईंको बच्चाको उज्ज्वल भविष्यको जिम्मेवारी अब हाम्रो दायित्व!

हाम्रा विशेषताहरू:
✅ 20,000+ भन्दा बढी अनुभवी र प्रमाणीकरण गरिएका Tutors
✅ 3,000+ भन्दा बढी विद्यार्थीहरूलाई सफल अध्यापन
✅ व्यक्तिगत सिकाइ (Personalized Learning) र उचित शुल्क
✅ विद्यार्थीको आत्मविश्वास बढाउने विशेष शिक्षण विधि
🎁 विशेष अफर: २ दिनको निशुल्क डेमो क्लास (2 Days Free Demo Class) उपलब्ध छ! आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।

📍 स्थान: बुढानीलकण्ठ-०८, मण्डिखाटार, काठमाडौं, नेपाल
📞 सम्पर्कका लागि (Call / WhatsApp): 985-1080881, 9813466210, 9860907167

थप जानकारीका लागि हामीलाई फेसबुक र इन्स्टाग्राममा फलो गर्नुहोस्!

15/07/2026
तपाई HOME TUITION TEACHER को खोजीमा हुनुहुन्छ भने हामी अब हजुरको घरमै TUITION TEACHER उपलब्ध गराउने छौं।Eduright Institu...
08/07/2026

तपाई HOME TUITION TEACHER को खोजीमा हुनुहुन्छ भने हामी अब हजुरको घरमै TUITION TEACHER उपलब्ध गराउने छौं।

Eduright Institute and Tuition Center
WhatsApp: ⁨985-1080881⁩ , 9860907167
Note: Available for different boards like SEE, NEB, CBSE, A- Levels, IB, CTEVT, IGCSE.
# # Special Package For SEE is available For all subjects.

के तपाई HOME TUITION TEACHER को खोजीमा हुनुहुन्छ भने हामी अब हजुरको घरमै TUITION TEACHER उपलब्ध गराउने छौं।बालबालिकालाइ ...
23/06/2026

के तपाई HOME TUITION TEACHER को खोजीमा हुनुहुन्छ भने हामी अब हजुरको घरमै TUITION TEACHER उपलब्ध गराउने छौं।

बालबालिकालाइ ट्युशन पढाउनाले उनीहरुको क्षमता अभिवृद्धि तथा बौद्धिक विकाशमा अझ धेरै सहयोग मिल्छ। पढाइ प्रतिको उनीहरुको लगावलाई घट्न नदिन आजै ट्युशन कक्षामा भर्ना गराउनुहोस्।
हामीले Tuition Center वा घरमै आएर समेत ट्युशन कक्षा सेवा दिई रहेका छौं।
सम्पर्क :
Eduright Institute and Tuition Center
WhatsApp: ⁨985-1080881⁩ , 9860907167
Note: Available for different boards like SEE, NEB, CBSE, A- Levels, IB, CTEVT, IGCSE.
# # Special Package For SEE is available For all subjects.

🌟 𝐂𝐎𝐍𝐆𝐑𝐀𝐓𝐔𝐋𝐀𝐓𝐈𝐎𝐍𝐒! 🎉We would like to share this euphoric movement with our valued parents, guardians, students and well-...
11/05/2026

🌟 𝐂𝐎𝐍𝐆𝐑𝐀𝐓𝐔𝐋𝐀𝐓𝐈𝐎𝐍𝐒! 🎉

We would like to share this euphoric movement with our valued parents, guardians, students and well-wishers.



Eduright Institute and tuition center
Sunderbasti-08, Kathmandu
⁨985-1080881⁩

  : SEE Result has been published officially. 😍Finally: SEE को नतिजा प्रकाशन भइसकेको छ।सबैले आफ्नो आफ्नो नतिजा चेक गर्नु...
11/05/2026

: SEE Result has been published officially. 😍
Finally: SEE को नतिजा प्रकाशन भइसकेको छ।
सबैले आफ्नो आफ्नो नतिजा चेक गर्नु होस।

P.S. It will take sometime to come online.

राष्ट्रिय परीक्षा बोर्डको निर्णयानुसार 2082/12/19-2082/12/26 सञ्चालन हुने SEE 2082 को परीक्षाको रुटिन l
21/01/2026

राष्ट्रिय परीक्षा बोर्डको निर्णयानुसार 2082/12/19-2082/12/26 सञ्चालन हुने SEE 2082 को परीक्षाको रुटिन l

तपाईहरुले आफ्नो नानीबाबुहरुलाई Tuition पढाउन चाहनुहुन्छ ? चाहनुहुन्छ भने आजै हामिलाइ सम्झिनुहोस । तपाईको जिम्वेवारी अब ह...
21/01/2026

तपाईहरुले आफ्नो नानीबाबुहरुलाई Tuition पढाउन चाहनुहुन्छ ?
चाहनुहुन्छ भने आजै हामिलाइ सम्झिनुहोस ।

तपाईको जिम्वेवारी अब हाम्रो दायित्व
✅Expert Tutors
✅Affordable Fees
✅Personalized Learning
✅2 Days Free Demo Class Available
✅Enhance Student's self Confidence
✅Providing high-quality education

For More▪️
Follow us for more updates 💥
☎️ 985-1080881, 9813466210
☎️ 9860907167
For Location: 💥
Budhanilkantha-08, Mandikhatar, Kathmandu, Nepal

Address

Sunderbasti-08, Mandikhatar
Kathmandu

Opening Hours

Monday 06:00 - 20:00
Tuesday 06:00 - 20:00
Wednesday 06:00 - 20:00
Thursday 06:00 - 20:00
Friday 06:00 - 20:00
Sunday 06:00 - 20:00

Telephone

+9779851080881

Website

Alerts

Be the first to know and let us send you an email when Eduright Institute posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Eduright Institute:

Shortcuts

Share