Padam Khadka

Padam Khadka Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Padam Khadka, College & University, Kathmandu.

24/01/2026

कार्बन व्यापारमा नेपाल एसियामै पहिलो
******************************
२०८२ माघ ९ गते अर्थात २०२६ जनवरी २३ मा ।
✅नेपालले औपचारिक रूपमा कार्बन व्यापार सुरु गरेको छ।
✅नेपाल एसियामै पहिलो कार्बन व्यापार गर्ने मुलुक बनेको छ।
✅नेपालको ४६% वन क्षेत्र कार्बन व्यापारमा समेटिएको छ।
✅‘लिफ कोलिसन’सँग ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरिएको छ।
✅सम्झौताबाट कम्तीमा ५५ लाख अमेरिकी डलर जलवायु वित्त भित्रिने छ।
✅कार्बन उत्सर्जन न्यूनीकरण र शोषणका आधारमा व्यापार गरिएको हो।
✅वन संरक्षण गरेर आम्दानी गर्न सकिने मान्यता स्थापित भएको छ।
✅समुदाय र निजी क्षेत्र दुवैलाई प्रत्यक्ष लाभ पुग्ने छ।
✅प्राप्त रकम सामुदायिक विकास, वन सुधार र जैविक विविधता संरक्षणमा खर्च हुने छ।
✅यसले जलवायु परिवर्तन विरुद्ध नेपालको भूमिका बलियो बनाउने छ।

माइक्रोसफ्ट प्रतिवेदन भन्छ– एआई प्रयोगमा १४७ देशमध्ये नेपाल ७६ औं स्थानमा🙏❣️-नेपालमा कामकाजी उमेरका १३ प्रतिशतले प्रयोग ...
24/01/2026

माइक्रोसफ्ट प्रतिवेदन भन्छ– एआई प्रयोगमा १४७ देशमध्ये नेपाल ७६ औं स्थानमा🙏❣️
-नेपालमा कामकाजी उमेरका १३ प्रतिशतले प्रयोग गर्छन् ‘जेन–एआई’।

17/01/2026

अध्ययन भन्छ : जेनजी पुस्ताले छाड्दैछ मदिरा, यसरी बदलिंदैछ समाज !

Address

Kathmandu

Telephone

+9779858069300

Website

Alerts

Be the first to know and let us send you an email when Padam Khadka posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share