22/08/2020
यो फोटो बानेश्वरमा सिभिल अस्पतालमा काम गर्ने डाक्टर आइसोलेसन बस्ने घर बाहिर भिड जम्मा भएर उनीहरुलाइ त्यहाँबाट निकाल्नुपर्छ भन्ने जत्थाहरुको हो। यी मानिसहरु भोलि बिरामी भए वा संक्रमित भएमा कहाँ जान्छन् कुन्नि। यस्ता पतीत पसु जस्ता मानिसहरु भएको समाज हो हाम्रो। Dr Sandesh Dahal
Thank you 🙏🙏🙏
This is what we deserve haina ta .
Oupachar garne hami ,virus ni hami lae lagnu xa tesmathi tapai haru ko yesto maya 🙏🙏🙏🙏👏👏👏
pic cr - Bhim Upadhaya sir

सिभिल अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीलाई टोलबासीले होस्टेल छिर्न नदिएपछि तनाव सिर्जना भएको छ १ कोरोना संक्रमणको संकटको बेला यसरी अहोरात्र सेवामा खटने स्वास्थ्यकर्मीप्रतिको यस्तो व्यवहार उचित नभएको बताईएको छ ।
नेपाल होस्टल एशोसिएसन ललितपुरकी निवर्तमान अध्यक्ष सुनिता बाटाजुले यो विषय निकै गम्भीर भएको बताउँदै यसमा सबै पक्षले सतर्कता अपनाउनुपर्नेमा कुनै विकल्प नरहेको बताईन् ।बाटाजुले अनलाइन पत्रिकालाई भनिन्, झसुरक्षा सतर्कताका मापदण्डमा कुनै सम्झौता नगरेर समस्या समाधानको बाटो रोज्न सकिन्छ ।
-onlinekhabar
(Full video 👇👇👇
https://www.youtube.com/channel/UCtjoa0jb_yHV9TTPQLpKbdQ)