RRJ Computer and Tuition Centre

"EPS कोरिया जान चाहनुहुन्छ? अनुभवी टिमबाट छिटो र भरपर्दो सेवा! 📞 WhatsApp: 9868491021"
10/08/2025

"EPS कोरिया जान चाहनुहुन्छ? अनुभवी टिमबाट छिटो र भरपर्दो सेवा! 📞 WhatsApp: 9868491021"

10/08/2025
शुभ साउने संक्रान्ति! 🌿💚जीवन सधैं हरियालीले भरिएको रहोस्।🕉️ शिवजीको कृपा सदा तपाईंको साथ रहोस् 🙏
17/07/2025

शुभ साउने संक्रान्ति! 🌿💚
जीवन सधैं हरियालीले भरिएको रहोस्।

🕉️ शिवजीको कृपा सदा तपाईंको साथ रहोस् 🙏

🚗 अब ड्राइभिङ लाइसेन्स फर्म भराउन घुम्नु पर्दैन!📱 जहाँसुकैबाट फर्म भर्नुहोस् — हामी तपाईंको सहयोगमा सधैं तयार छौं!✅ सजिल...
13/07/2025

🚗 अब ड्राइभिङ लाइसेन्स फर्म भराउन घुम्नु पर्दैन!
📱 जहाँसुकैबाट फर्म भर्नुहोस् — हामी तपाईंको सहयोगमा सधैं तयार छौं!
✅ सजिलो प्रक्रिया
✅ छिटो सेवा
✅ सबै प्रकारका सवारी साधनको लागि
📞 Contact Now: 9868491021
📩 WhatsApp मा पनि उपलब्ध छौं!

"अब सरकारी तथा अन्य महत्वपूर्ण फारमहरू अनलाइनबाट भर्न हामीलाई सम्झनुहोस्! ✅"(Now fill out government and other important...
16/03/2025

"अब सरकारी तथा अन्य महत्वपूर्ण फारमहरू अनलाइनबाट भर्न हामीलाई सम्झनुहोस्! ✅"
(Now fill out government and other important forms online – Remember us!) 📌 Contact us now!

📲 WhatsApp/Viber: 9868491021

🚀 Join RRJ Computer & Tuition Center! 💻📚 Learn Basic to Advanced Computer Skills with expert guidance.✅ Online & Physica...
15/03/2025

🚀 Join RRJ Computer & Tuition Center! 💻
📚 Learn Basic to Advanced Computer Skills with expert guidance.
✅ Online & Physical Classes Available
📍 Enroll Now & Start Your Learning Journey Today!

📞 Contact us: 9868491021
💬 Message us for more details!

28/12/2024

पुष माघको चिसो साँझमा एकजना अर्बपती घर बाहिर हिड्दै थिए रोडको छेउमा एकजना गरिव बृद्ध मानिसलाई भेटे। अर्बपतीले उस बृद्धलाई सोधे: तपाइँलाई बाहिर जाडो भाको छैन, तपाईंले केहि ज्याकेट कोटहरु पनि लगाउनुभाको छैन?

बृद्धले जवाफ दिए: मसँग लगाउनको लागि कुनै कोट ज्याकेट छैन , यहा मलाई यसैमा बानी परिसक्यो।

अर्बपतिले बृद्धलाई भने: तपाई एकछिन यही बस्नुहोस म अहिले'नै घर गएर तपाईंको लागि केहि कपडाहरु लिएर आउँछु ।

बिचरा ति बृद्ध मानिस धेरै नै खुशी भए , र बृद्धले जवाफ दिए हुन्छ म तपाईं नआइन्जेल म यही तपाइँलाई पर्खन्छु ।
अर्बपती आफ्नो घरमा पुगे, र ऊनी घरकै काममा ब्यस्त भए । ति बृद्ध मानिसलाई उसले बिर्सिए ।

बिहान उसले बिचरा उस बृद्ध मानिसलाई सम्झियो, र उस बृद्धलाई खोज्न घरबाट निस्कियो , तर चिसोको कारण उसलाई त्यहीँ पर्खाएको ठाउँमा मृत अवस्थामा भेटाए । त्यहाँ उस बृद्धले एउटा चिठी लेखेर छाडेका थिए । जसमा लेखिएको थियो:

"जब मसँग लगाउनको लागि केहि न्यानो कपडा थिएन , तब मसँग चिसो सँग लड्न सक्ने मानसिक शक्ति थियो।"
तर जब तपाईंले मलाई मद्दत गर्ने बाचा गर्नुभयो , म तपाईंको बचनमा जोडिए र यसले मेरो मानसिक शक्तिलाई मार्‍यो ।

सन्देश : यदि तपाईं आफ्नो बचन पूरा गर्न सक्नुहुन्न भने , कसैलाई कुनैपनी बचन नदिनुहोस । तपाईंको लागि यो आवश्यक नहुन सक्छ तर कसैको लागि यो सबैथोक हुनसक्छ!!

EDV 2026
02/10/2024

EDV 2026

Contact Us Forr Online Form   Online Form ゚
24/09/2024

Contact Us Forr Online Form
Online Form

Contact Us.    ゚
16/09/2024

Contact Us.

Address

Kathmandu

Telephone

+9779810638640

Website

Alerts

Be the first to know and let us send you an email when RRJ Computer and Tuition Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to RRJ Computer and Tuition Centre:

Shortcuts

Share

Category