A.I. - Ambrosia Ideal Secondary School

A.I. - Ambrosia Ideal Secondary School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from A.I. - Ambrosia Ideal Secondary School, Satungal, Kathmandu.

26/08/2026

आफ्नो नृत्यकला, आत्मविश्वास र उत्कृष्ट प्रस्तुतिमार्फत सबैको मन जित्न सफल बिनिशा कार्कीलाई हार्दिक बधाई तथा आगामी दिनका लागि धेरै–धेरै शुभकामना!

25/08/2026

कक्षा ९ की प्रतिभाशाली छात्रा लक्ष्मी बुढाको आकर्षक र मनमोहक प्रस्तुति।
कला र आत्मविश्वासको सुन्दर संयोजनले सबैको मन जित्न सफल लक्ष्मीलाई हार्दिक बधाई!

25/08/2026

कक्षा ७ मा अध्ययनरत प्रतिभाशाली छात्रा अर्मिना महर्जनको मनमोहक प्रस्तुति।
आफ्नो कला, आत्मविश्वास र उत्कृष्ट प्रस्तुतिमार्फत सबैको मन जित्न सफल अर्मिनालाई हार्दिक बधाई तथा आगामी दिनका लागि धेरै–धेरै शुभकामना!

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉Dance Competition 2083 मा आफ्नो उत्कृष्ट नृत्यकला, आत्मविश्वास, सिर्जनशीलता र अद्वितीय प्र...
24/08/2026

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉

Dance Competition 2083 मा आफ्नो उत्कृष्ट नृत्यकला, आत्मविश्वास, सिर्जनशीलता र अद्वितीय प्रस्तुति प्रस्तुत गरी सफल हुनुभएका सम्पूर्ण प्रतिभाशाली सहभागीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना!

नृत्य निर्देशक संघ नेपाल चन्द्रागिरि नगर कमिटीको चौथो डिडान चन्द्रागिरि नगरस्तरीय अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता–२०...
23/08/2026

नृत्य निर्देशक संघ नेपाल चन्द्रागिरि नगर कमिटीको चौथो डिडान चन्द्रागिरि नगरस्तरीय अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता–२०८३ मा यस विद्यालयको नृत्य समूहले पाँचौँ स्थान हासिल गर्न सफल भएकोमा सम्पूर्ण विद्यार्थी तथा नृत्य प्रशिक्षक महेन्द्र निरौला सरलाई हार्दिक बधाई तथा शुभकामना!

21/08/2026

Little voices, endless joy!
Our little stars are singing their favorite rhymes with confidence, happiness, and lots of enthusiasm. Every little performance creates a beautiful memory.

युनिसेफको विश्वव्यापी खोपसम्बन्धी समाचारमा हाम्री विद्यार्थी प्राप्ति अधिकारीको खोप लगाउँदै गरेको तस्वीर प्रथम स्थानमा स...
09/08/2026

युनिसेफको विश्वव्यापी खोपसम्बन्धी समाचारमा हाम्री विद्यार्थी प्राप्ति अधिकारीको खोप लगाउँदै गरेको तस्वीर प्रथम स्थानमा समेटिन सफल भएकोमा हामी सम्पूर्ण विद्यालय परिवार गर्वान्वित छौँ।

युनिसेफ हेडक्वाटरले सार्वजनिक गरेको पछिल्लो विश्वव्यापी खोप तथ्यांकमा एक मात्र तस्विर नेपाली किशोरीको। प्रकाशित तथ्यांक अनुसार खोपको कभरेजमा दक्षिण एसियाली राष्ट्रहरूले विश्वभरिमै उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका छन्, जसमा नेपालले पेन्टाभ्यालेन्ट (DTP1) खोपको कभरेज ९८ प्रतिशत पुर्‍याएर उल्लेखनीय सफलता हासिल गरेको देखाइएको छ।

Excursion of Class 10 Students – Bhaktapur & Changunarayan
02/08/2026

Excursion of Class 10 Students – Bhaktapur & Changunarayan

🌿💚 Green Day Celebration 2083 💚🌿
31/07/2026

🌿💚 Green Day Celebration 2083 💚🌿

Address

Satungal
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00
Sunday 09:00 - 16:00

Telephone

+97714310618

Alerts

Be the first to know and let us send you an email when A.I. - Ambrosia Ideal Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to A.I. - Ambrosia Ideal Secondary School:

Shortcuts

Share