Global Educational Academy
GLOBAL The Path Finder ...
For urgent documentation ( MOI, LOR), Character Certificate and for others (every paper works)
Contact: Early in the morning (6:00 to 9:00 AM)
अत्यावश्यक ( अत्यन्ती जरूरी ) काे लागि सबै भन्दा छिट्टाे ।
Urgent नभएमा : भाेली पल्ट early in the morning ( same time)
Computer Staff : Manoj Kumar Mandal
Mobile: 9806099646
27/03/2025
Practical Exam Routine for Science Stream
06/10/2024
कक्षा ११ को लागि EMIS Transfer गर्ने सम्बन्धमा जरुरी सूचना
30/06/2024
Entrance Open!
Entrance exam: 20 Asadh, 2081 at 8 AM
Global Educational Academy Secondary School now accepting applications for Grade 11 in various programs:
Science
Management
Law
Humanities
Hotel Management
Secure your spot and start your journey to success!
30/06/2024
GEA opens Admission for Class 11.
Entrance date :- 2081-03-20 Thursday .
Time :- 8:00 am
मितिः २०८१।०१।१३
सूचना !
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरको निर्देशन बमोजिम यस ग्लोवल एजुकेशनल एकेडेमी मा.वि. को कक्षा ११ को वार्षिक प्रयोगात्मक परीक्षाको मूल्याङ्कनको लागि सम्पूर्ण विद्यार्थीहरुलाई प्रत्येक विषयको दुई सेट परियोजना कार्य दिइएको छ । सो परियोजना कार्य विद्यार्थीहरुले तयार गर्नुपर्ने भएकोले मिति २०८१।०१।१४ देखि २६ गते सम्म जम्मा ८ दिन बिदा दिने निर्णय भएको हुँदा साथै मिति २०८१।०१।२७ गते बाट नियमित रुपमा कक्षा सञ्चालन तथा जेष्ठ २ गते भित्रमा सबै विषयका परियोजना कार्यहरु विषयगत शिक्षक, शिक्षिकालाई बुझाउनुहुन सम्बन्धित विद्यार्थीहरुलाई जानकारी गराइन्छ ।
विद्यालय प्रशासन
22/04/2024
ग्लोबल एजुकेशनल एकेडेमी, दमक–६ मा पढ्ने विद्यार्थीहरुका लागि मात्र ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Pashupati Marga, Furniture Line
Kathmandu
00977