24/05/2026
TUTH IOM MEDICAL OFFICER RESULT
This page is created for students who wants to pursue their carrer in medical and paramedical field
24/05/2026
TUTH IOM MEDICAL OFFICER RESULT
24/05/2026
नेशनल मेडिकल कलेजका विद्यार्थीहरूले कलेज मेसको अत्यन्तै अस्वच्छ अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। विद्यार्थीहरूका अनुसार सम्बन्धित व्यवस्थापनलाई पटक–पटक गुनासो गर्दा पनि कुनै अर्थपूर्ण सुधार हुन सकेको छैन।
आज पुनः मेसमा प्रदान गरिएको खानाभित्र किरा/मौरी भेटिएको घटनापछि खाद्य सुरक्षा तथा सरसफाइको अवस्थामाथि थप प्रश्न उठेको छ। चिकित्सा शिक्षा प्रदान गर्ने संस्थामा यस्ता घटनाहरू अत्यन्तै दुःखद र अस्वीकार्य हुन्, जहाँ सरसफाइ, स्वच्छता र स्वास्थ्य नै पहिलो प्राथमिकता हुनुपर्ने हो।
विद्यार्थीहरूले मेस व्यवस्थापन, खाद्य गुणस्तर तथा सरसफाइमा तत्काल प्रभावकारी सुधार गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
24/05/2026
स्टाफ नर्स पढाई हुने देश भरिका ६४ कलेजको सूची !😱
कृषि लोकसेवामा महिलाको अग्रता: कोशी प्रदेश कृषि पाँचौँ तहको भर्खरै सार्वजनिक भएको लिखित नतिजामा कुल छनोट भएका ४७ जना मध्ये ३२+ जना महिला रहेकि छन् !
24/05/2026
कुनै विद्यालयमा करोडौंको सङ्ख्यामा पैसा पठाउने र कुनैमा त्यसरी लगानी नगर्ने चलनको हामी अन्त्य गर्छौं। जुन विद्यालयका प्रधानाध्यापकको पहुँच प्रधानमन्त्री, पूर्वाधार मन्त्री वा शिक्षामन्त्रीसँग हुन्छ त्यस्ता विद्यालयमा मात्रै बजेट गइरहेको हामीले पाएका छौं । यो अब हामी अन्त्य गर्छौं।
- सस्मित पोखरेल, शिक्षा तथा खेलकुद मन्त्री
24/05/2026
Safe motherhood program of Nepal government, important for medical officer and paramedical Loksewa exam. Prepared by Dr Akash Raut
24/05/2026
गण्डकी प्रदेशकाे HA को result सार्बजनिक भएको।
Congratulations and best of luck for interview.
24/05/2026
भारतको तेलंगानामा एकदमै तातो हावा चल्दा १६ जनाको ज्यान गएको छ । 😮
24/05/2026
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत अब ४ वटा विभाग
1. स्वास्थ्य सेवा विभाग (DoHS)
2. आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग (DoAA)
3. औषधि व्यवस्था विभाग (DoDA)
4. खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग (DoFTQC)
24/05/2026
NMCLE BASED MCQs MODEL SET , PREPARED BY DR AKASH RAUT
24/05/2026
Notice