Dr Akash Raut

Dr Akash Raut This page is created for students who wants to pursue their carrer in medical and paramedical field

25/08/2026

Rabies Immunoglobulin (RIG) कहिले र कति डोज दिने?

Great Achievement: Nepali pediatric neurologist Santosh Mishra has received a fully funded fellowship at the University ...
25/08/2026

Great Achievement: Nepali pediatric neurologist Santosh Mishra has received a fully funded fellowship at the University of British Columbia (UBC) in Vancouver, Canada, with approximately CAD 100,000 in annual funding. He will pursue advanced training in Pediatric Epilepsy/Epileptology, focusing on epilepsy care, EEG, and modern treatment approaches. This achievement is a major milestone for Nepalese medicine and among the first opportunities of its kind for a Nepalese physician to receive fully funded advanced training specifically in pediatric epilepsy. Dr. Mishra plans to bring his expertise back to Nepal, strengthening pediatric neurology and epilepsy services. 😮

25/08/2026

सरकारले २५७७ दरबन्दी कटौती गरेको छ 😱

मन्त्रालय तथा मातहतका संरचनाको O&M सर्वेक्षणपछि विभिन्न मन्त्रालय तथा मातहतका निकायहरूको उपलब्ध विवरणमा साबिक २२२४६ दरबन्दी रहेकोमा हाल १९६६९ दरबन्दी कायम भएका छन्। समग्रमा खुद २५७७ दरबन्दी घटेका छन्।

मन्त्रालयगत विवरणमा सबैभन्दा धेरै कृषि, वन तथा वातावरण मन्त्रालयमा १५६२ दरबन्दी कम भएका छन्। त्यसपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ४७० र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा १६१ दरबन्दी घटेका छन्।

25/08/2026

अराजक बन्दै गएको मेरो देश…
व्यवस्था फेरिन्छ कि बिग्रिँदै जान्छ,
हेर्दाहेर्दै आफ्नै देशप्रति चिन्ता लाग्न थालेको छ। 🇳🇵

25/08/2026
एक थाल भात लिएर हेर्ने कथा—“हुम्ला अस्पतालको Story” खाँदै हेर्छु भनेर बसेको थिएँ, तर आँसुले नै पेट भरियो।काठमाडौंमा बसेर...
25/08/2026

एक थाल भात लिएर हेर्ने कथा—“हुम्ला अस्पतालको Story” खाँदै हेर्छु भनेर बसेको थिएँ, तर आँसुले नै पेट भरियो।

काठमाडौंमा बसेर सबै सेवा–सुविधा सहजै पाउने हामीले दुर्गमको वास्तविक दुःख सायद कहिल्यै पूर्ण रूपमा बुझ्न सक्दैनौँ। लगभग हरेक दुर्गम अस्पतालको कथा यस्तै छ।

हामी स्वास्थ्यकर्मीहरू helpless छौँ, powerless छौँ। विशेषज्ञ सेवा आज पनि दुर्गमका लागि सपना जस्तै छ। बिरामीलाई refer गर्न कसैलाई मन लाग्दैन, तर के गर्ने? एउटा डाक्टरलाई सबै कुरा आउँदैन। एउटा स्वास्थ्य संस्थाले सबै रोगको उपचार गर्न सक्दैन। इच्छा भएर मात्र प्रणालीको अभाव पूरा गर्न सकिँदैन।

कहिलेकाहीँ त लाग्छ I wish I had studied medicine in a system that actually allowed doctors to save lives. किनकि हाम्रो system ले स्वास्थ्यकर्मीलाई असफल बनाइरहेको छ, जबकि असफलता उनीहरूको होइन, व्यवस्थाको हो।

सायद नेपाल भनेको काठमाडौं मात्र हो।
दुर्गम त देशको त्यस्तो अंग बनेको छ, जहाँ जनता बाँचून् कि मरून् सुनिदिने कोही छैन।

तर दुर्गममा काम गर्ने स्वास्थ्यकर्मीहरू अझै पनि त्यहीँ छन्। सीमित स्रोत, सीमित जनशक्ति र असंख्य समस्याका बीच पनि बिरामीको हात समातेर उभिइरहेका छन्।

गाह्रो छ, हजुर। धेरै गाह्रो छ।

दुर्गमको वास्तविकता देखाइदिनुभएकोमा धन्यवाद, team and bidya chapagain दिदी।
यी कथा समाचार मात्र होइनन् यी हाम्रा स्वास्थ्यकर्मी र दुर्गमका नागरिकले हरेक दिन भोगिरहेको वास्तविकता हुन्।

लाज नभएकारूकाे विज्ञप्ति के भन्नुहुन्छ हेर्न कथामा यर्थात घटना आउदा पनि https://youtu.be/GkLVTvcwloo?si=R1G9QhuRrw4MACNT
25/08/2026

लाज नभएकारूकाे विज्ञप्ति के भन्नुहुन्छ
हेर्न कथामा यर्थात घटना आउदा पनि
https://youtu.be/GkLVTvcwloo?si=R1G9QhuRrw4MACNT

पाटन अस्पतालको सेवा अब अनलाईन एपबाटै
25/08/2026

पाटन अस्पतालको सेवा अब अनलाईन एपबाटै

सर्पदंशबाट दाजुको मृ'त्यु, भाइ उपचारपछि डिस्चार्जभगवानपुर गाउँपालिका–२ का दिब्यानसु कुमार भगत र उनका भाइ प्रियानसु कुमार...
25/08/2026

सर्पदंशबाट दाजुको मृ'त्यु, भाइ उपचारपछि डिस्चार्ज
भगवानपुर गाउँपालिका–२ का दिब्यानसु कुमार भगत र उनका भाइ प्रियानसु कुमार भगतलाई सर्पले टो'केको थियो। उपचारका क्रममा प्रियानसुको दुःखद नि'धन भएको छ भने उनका भाइ दिब्यानसु आज उपचारपछि डिस्चार्ज भएका छन्।

जनकपुरमा चिकित्सकमाथि हातपात भएको भन्दै चिकित्सक संघको  विरोध
24/08/2026

जनकपुरमा चिकित्सकमाथि हातपात भएको भन्दै चिकित्सक संघको विरोध

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dr Akash Raut posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Dr Akash Raut:

Shortcuts

Share

Category