MEC PG entrance examination, daily MCQ's, Pnemonics and many more.

MEC PG entrance examination, daily MCQ's, Pnemonics and many more. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from MEC PG entrance examination, daily MCQ's, Pnemonics and many more., Educational Research Center, New Plaza,, Kathmandu.

Application Open for MEC Common Entrance Exam of PG Programs including MN.
04/12/2025

Application Open for MEC Common Entrance Exam of PG Programs including MN.

चिकित्सा शिक्षा आयोगले पिजी, एमडी/एमएस, नर्सिङ्ग लगायत विषयका लागि सिट निर्धारण गरेको छ।
30/11/2025

चिकित्सा शिक्षा आयोगले पिजी, एमडी/एमएस, नर्सिङ्ग लगायत विषयका लागि सिट निर्धारण गरेको छ।

29/11/2025
सुदुरपश्चिम प्रदेशको मिती २०८२/७/२९ गते लिएको जन स्वास्थय अधिकृत सातौँ तहको प्रथम पत्र काे प्रश्नपत्र, समाधान केही बेरमा...
15/11/2025

सुदुरपश्चिम प्रदेशको मिती २०८२/७/२९ गते लिएको जन स्वास्थय अधिकृत सातौँ तहको प्रथम पत्र काे प्रश्नपत्र, समाधान केही बेरमा उपलब्ध हुनेछ। साथै Master CEE, लोकसेवा तथा काउन्सिल preparation क्लास भइरहेकोले सम्पर्क गर्नु होला। 9840353334
https://chat.whatsapp.com/CAXz9192QxmGen7KB5qKdq

09/10/2025
26/09/2025

MEC

23/08/2025

📚 आज ६ घण्टा पढ् ,
नत्र भोलि १३ घण्टा मजदुरी गर्नुपर्छ।
पढाइ बोझ होइन, स्वतन्त्रताको चाबी हो।
🔐
पढाइ कुनै सजाय होइन, न त कसैको लादिएको बोझ हो,
यो त स्वतन्त्रता प्राप्त गर्ने ढोका खोल्ने सुनौलो चाबी हो।
आजको ६ घण्टा पढाइले भोलिको जिन्दगी सजिलो बनाउँछ।
भोलि गर्मीमा चप्पल नलगाई मजदुरी गर्नुपर्ने,
घर पाल्नको लागि पसिनासँग आँसु मिसाउनुपर्ने,
अभावका रातहरू अनि रित्तो पेटसँग संघर्ष गर्नुपर्ने दिनहरू
तिमीले आजको पढाइले टार्न सक्छौ।

किनभने —

📖 पढाइ त केवल अक्षर चिन्न मात्र होइन,
यो त आफ्नै मूल्य, पहिचान र अस्तित्व चिन्न सिकाउने अस्त्र हो।
पढाइले तिमीलाई हरेक ठग प्रवृत्तिबाट जोगाउँछ,
अधिकारका लागि बोल्न सिकाउँछ,
आफ्नो परिश्रमको सही मूल्य माग्न सिकाउँछ।

👩‍🏫 शिक्षा नहुँदा तिमी मजदुर हौ,
तर शिक्षा भएपछि तिमी मालिक बन्न सक्छौ।
नयाँ बाटो खोल्ने, आफ्ना सपना साकार पार्ने,
दुःखलाई जितेर रमाइलो जिन्दगी जिउने साहस पढाइबाटै आउँछ।

👉 जो बच्चाहरूले आज ६ घण्टा मन लगाएर पढ्छन्,
उनीहरूले भोलिको १३ घण्टाको पसिना बाँच्ने अवसर बनाउँछन्।
नत्र आजको अल्छी भोलिको आँशु बन्छ।
पढ्न पाउनु भाग्य हो, त्यसको सम्मान गरौं।
आज पढ, भोलिको जिन्दगी बन्छ।
आज लड, भोलि उड्न पाउँछ l

23/08/2025

As per ChatGPT...
नेपालमा जनस्वास्थ्य विषयमा सार्वजनिक बहस चलाउने १० जना जनस्वास्थ्य विज्ञहरूको सूची-

डा. बाबुराम मरासिनी – पूर्व निर्देशक, एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD), संक्रामक रोग र स्वास्थ्य प्रणाली सुधारका विषयमा सक्रिय।

डा. सुनिल कुमार श्रेष्ठ – जनस्वास्थ्य विज्ञ तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) सँग आबद्ध, स्वास्थ्य अनुसन्धान नीति र प्राथमिक स्वास्थ्य सेवामा योगदान।

डा. अरुणकुमार उप्रेती – नेपाल स्वास्थ्य क्षेत्र सुधार, नीति विश्लेषण, र महामारी नियन्त्रणमा योगदान।

डा. तुलसीराम भण्डारी – सार्वजनिक स्वास्थ्य विज्ञ तथा शैक्षिक क्षेत्रमा संलग्न (पोखरा विश्वविद्यालय), सार्वजनिक स्वास्थ्य शिक्षा, CPD, र स्वास्थ्य प्रणाली विषयमा सक्रिय।

डा. सुधा शर्मा – पूर्व स्वास्थ्य सचिब, महिला स्वास्थ्य, प्रजनन स्वास्थ्य र लैङ्गिक समानता सम्बन्धी बहसमा सक्रिय।

डा. अनिल कुमार अधिकारी – किशोर स्वास्थ्य, मानसिक स्वास्थ्य, र स्वास्थ्य प्रणालीमा बहस गर्ने जनस्वास्थ्य विज्ञ।

डा. श्रीकृष्ण गौतम – वृद्ध स्वास्थ्य र सामाजिक सुरक्षा प्रणाली सम्बन्धी सार्वजनिक बहसमा योगदानकर्ता।

डा. नारायण सुवेदी – स्वास्थ्य नीति तथा व्यवस्थापनका क्षेत्रमा अनुभवसहित बहसकर्ता।

डा. केदार न्यौपाने – मानसिक स्वास्थ्य, लत (Addiction), र समुदाय-आधारित स्वास्थ्य कार्यक्रमका क्षेत्रमा सक्रिय।

डा. किरण रेग्मी – पूर्व स्वास्थ्य मन्त्रालयका सहसचिव, महिला स्वास्थ्य, लैङ्गिक समानता र नीति बहसमा अग्रणी।

मान्छे बिरामी भएर अकालमा मर्ने धेरै कारण छन् । कम्मरको वरिपरी रहेको बोसो सबै भन्दा घातक मध्यको एक हो । कि हामीले त्यो बो...
16/07/2025

मान्छे बिरामी भएर अकालमा मर्ने धेरै कारण छन् ।

कम्मरको वरिपरी रहेको बोसो सबै भन्दा घातक मध्यको एक हो । कि हामीले त्यो बोसो समाप्त गर्न सक्न पर्छ । कित त्यही बोसोले हामीलाइ सताउँछ । तसर्थ उक्त बोसोलाई परास्त गर्न निम्न उपायहरु अपनाउन सकिन्छ ।
• प्रशोधित खानेकुरा नखाने । वास्तविक खानेकुरा खाने । उच्च पोषण र प्रोटिन भएको खानालाइ आफ्नो भोजनको आधार बनाउने । १०० वर्ष पहिले हाम्रा पिता पुर्खाहरुले खाने गरेका खानेकुरा खाने । यसको मतलव १०० बर्ष पुराना खानेकुरा खोज्दै हिड्ने भन्न खोजेको होइन । एउटा बिचारको रुपमा बहस छेडेको । भन्न खोजेको के भने जीबन्त (जीबन भएको) खानेकुराहहरु खाने । किनकी आधुनिक खाद्य उद्योगले हाम्रो स्वास्थ्यको चिन्ता गर्दैनन् । मात्र आफ्नो ब्यापार हेर्छन्। हाम्रो जीबन उनीहरुको भरमा छोड्नु भएको स्वस्थ नभै रोगी हुनु हो । मुटु हाम्रो इन्जिन भएको हुँदा हामी आफैले यसको ख्याल गर्नुपर्छ ।
• दैनिक कम्तिमा १० हजार पाइला हिड्ने । शुरु शुरुमा यो धेरै जस्तो लाग्न सक्छ । थोरैबाट शुरु गर्ने अनि बढाउँदै लैजाने । हिड्न मन पर्दैन भने बास्केटबल, टेनिस, फुटबल जस्ता खेलहरू खेल्न सकिन्छ । साइकल चलाउन¸पौडीन सकिन्छ । जति धेरै ब्यायाम उती राम्रो स्वास्थ्य । खाना खाएपछी कम्तीमा ३० मिनेट हिड्ने ।
• आवश्यकता अनुसार (दैनिक कम्तीमा २ लिटर) पानी पिउने । शरीरको लागी हाइड्रेसन अति नै महत्वपूर्ण छ । यसले हाम्रो मेटाबोलिजम मजबुद गराउँछ । दिमागलाई पनि राम्रो गर्छ । खाना खानु अघि पानी पिएमा भोकको महशुस कम गराउँछ । पानी चै पिउने तर अल्कोहल नपिउने ।
• राती ७।८ घण्टा मजाले निदाउने । स्वास्थयको लागी यो अत्यन्तै महत्वपूर्ण छ । तसर्थ यसलाइ दिनचार्य बनाउने । सुत्ने र उठ्ने समयलाइ एकनासको बनाउने । यस प्रकारको कार्य शरीर, दिमाग र केही मात्रामा तौल घटाउने अनि मांसपेशी बढ्ने कृयासँग सम्बन्धित छ । जसले गर्दा जीवनमा सकारात्मक परिवर्तन आउँछ ।
• हप्तामा कम्तिमा २ देखि ३ दिन वेट ट्रेन गर्ने । भारत्तोलन गर्ने वा आफ्नै शरीरको वजनसंग ट्रेन (क्यालिस्थेनिक्स) गर्ने । मांसपेशी बृद्धी गर्नाले कुशल "फ्याट बर्निंग" मेसिन बनाउँछ। यसको बारेमा सोच्ने अनी गर्ने ।
• शरीरको तौलको प्रति किलोग्राम १.५ देखी २ ग्राम प्रोटिन खाने । जसले गर्दा शरीरमा शमांसपेशीको बृद्धी हुन्छ । सजिलै संग शरीरको बोसो घटाउन सकिन्छ । खानामा प्रोटिनको मात्रा बढाउने । यसले कम भोक महसुस हुन्छ ।
• बर्तलाइ बिकल्पको रुपमा लिन सकिन्छ । ब्रतलाइ उचित अभ्यासमा लगेमा यो शक्तिशाली हतियार हो उपबास १२ घण्टा अबधीको शुरु गर्ने र १४ हुँदै १६ अनि १८ घण्टा सम्म बढाउन सकिन्छ । यसले शरीर र दिमागलाई राम्रो बनाउँछ । यसमा कुनै शंका छैन । ब्रतलाइ थप सहज बनाउन बीच बीचमा सादा कालो कफी पिउन सकिन्छ ।
• मजाले घाम ताप्ने । शरीरमा घामको महत्व र फाइदाहरूको सूची ठूलो छ । दिनमा कम्तिमा २०-३० मिनेट घामको किरणमा आफूलाई खुला गर्ने अभ्यास अति उत्तम हुन्छ । बिहानको केही मिनेट घामले राम्रो गर्नेछ।
• एउटा यस्तो अवस्थाको सृजना गर्ने की जतिबेला मानसिक रुपमा चरम शुख होस । म यसमा बढी नै जोड दिन्छु । हरेक दिन कुनै कुरलाइ प्रतिबिम्बित गर्नका लागी स्पष्ट दिमागमा समय बिताउन सकियो भने जीबनका लक्ष्यहरुको लागी संघर्ष गर्न सहज हुनेछ । त्यसको लागी ध्यान गर्न सकिन्छ । हिँड्न सकिन्छ । श्वासप्रश्वास विधिहरू प्रयोग गर्न सकिन्छ । जुन कार्य गर्न आफुलाई सहज हुन्छ ।
• प्रकृतिमा समय बिताउने¸ पदयात्रामा जाने, खेलकुद गर्ने जस्ता कार्य गर्न सकिन्छ । यो अर्को नजर अन्दाजको बिषय हो जसको कुनै महत्व छैन जस्तो देखिन्छ । तर यसमा धेरै कुरा लुकेको हुन्छ । यसले तपाईंलाई ठूलो स्पष्टता दिनेछ।
प्रकृतिले दिएका निशुल्क औषधीहरु छन जुन स्वस्थ जीबनका लागी रामबाण साबित हुन्छन । तर हामीले ती निशुल्क औषधीहरुको उपभोग गर्न जान्नु पर्दछ ।
निन्द्रा¸ घाम¸ ब्यायाम¸ ध्यान¸ हाँसो¸ दया¸माया¸करुणा¸ सकारात्मक सोच जस्ता कुराहरु प्रकृतिले दिएका निशुल्क र अपरम्पार औषधी हुन् ।

Address

New Plaza,
Kathmandu
00977

Telephone

+9779820997476

Website

Alerts

Be the first to know and let us send you an email when MEC PG entrance examination, daily MCQ's, Pnemonics and many more. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share