27/05/2026
👏🏻👏🏻
प्रतिपक्ष — Nepal's Independent Accountability Dashboard Track 100-point government action plan + 250-point RSP election manifesto. Real-time, bilingual, evidence-based.
We are a collective of professionals united by a common goal: to develop Nepal.
We are dedicated to translating grassroots energy into lasting, systemic change, and we are committed to shaping a more equitable future through informed action. Our diverse expertise provides the foundation for building a robust, enduring framework for progress. We are dedicated to translating grassroots energy into lasting, systemic change, and we are committed to shaping a more equitable future through informed action and strategic organization.
27/05/2026
👏🏻👏🏻
प्रतिपक्ष — Nepal's Independent Accountability Dashboard Track 100-point government action plan + 250-point RSP election manifesto. Real-time, bilingual, evidence-based.
24/09/2025
Our member Sushant Vaidik Sharing his thoughts on recent Political Turmoil!! Part-1
18/09/2025
आन्दोलन पश्चात देश पुनः स्थिरतातर्फ गएझैं देखिन्छ तर दुर्भाग्यवश त्यस्तो अवस्था छैन । आन्दोलनका माग कतै संस्थागत भएको देखिदैन । ७४ जनाको ज्यान त्यसै गएको हो कि भन्ने डर भैसक्यो । यो आन्दोलन २०८४ को चुनाव २०८२ मा ल्याउनका लागि मात्र थियो र ? हत्यारा केपि वलीलाई फालेर सम्माननीय शुसिला कार्कीलाई ल्याउनका लागी मात्र थियो र ? यो विरलै हुने तहको विद्रोहलाई संविधानको हवाला दिएर यति सहजै तुह्याइदिने ?
यसरी बुझौं : यो आन्दोलन भ्रष्टाचार विरोधी हो भन्नेमा दुइमत छैन। इतिहासमा यति धेरै आन्दोलन र परिवर्तन भैसक्दा पनि भ्रष्टाचार किमार्थ रोकिएन । अब यो भ्रष्टाचारको प्रसयको श्रोत के होला ? यो संसदिय प्रणालीले न किहिल्यै स्थिर सरकार दियो न नितिगत एकता । अनि जुरमुरायो भ्रष्टाचार । हिजोका राजनैतिक दलालहरुले रंग बदले तर गेम त्यहि नै खेलिरहे । र, निष्पक्ष भनिने संवैधानिक आयोगहरुले पक्षपात गरिरहे । भदौ २३ गते बच्चाको टाउकोमा गोली ठोक्दा निष्पक्ष भनिने मानव अधिकार आयोगले निष्पक्षताको धरातलमा उभिएर के हत्यारा सरकारलाई तह लगायो ? निष्पक्ष भनिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुन निष्पक्षतामा बसेर उसको फाइल अघी बढायो र तिम्रो फाइल लुकायो ? आयोगले त आफ्नै अख्तियार दुरुपयोग गरिरह्यो, सार्वभौमसत्ता सम्पन्न हामी जनता टुलुटुलु हेरिरह्यौं ।
अनि भ्रष्टाचारलाई मार्न यसलाई टेवा दिने श्रोतलाई नै मार्न परेन र ? अनि त्यति व्यवस्था फेरौं भन्दा तिम्रो संविधान मर्यो कि झन् बाँच्यो ?
यो आन्दोलनको केही एजेन्डा थिएन भनेर फेरी पनि विद्रोहलाई कम आँकलन गरिदैछ । अरु केही नभएपनि यो विद्रोहको एजेन्डा भ्रष्टाचारलाई जरै देखि उखेल्नु त निर्विवाद थियो नै । अनि, जरा कहाँ छ ? अन्तरिम सरकार बनाएर त्यो जरा उखेलिन्छ? पुरानै व्यवस्थामा फेरी ६ महिनामा चुनाव गराएर जरा सुक्छ कि जराले उल्टो मलजल पाउछ?
यसै व्यवस्थाले समाधान दिन्थ्यो भने किन चाहिन्थ्यो होला र विद्रोह ? चुनावी एजेन्डा लिएर आए भैहाल्थ्यो त । यो व्यवस्थाको प्रजातन्त्रले जरालाई मार्नै नसक्ने भएर व्यवस्था माथि हवाला बोलिएको होला नि हैन र ? अनि कुतर्क गरेर संविधान तिमिले मार्दै छौ कि आमुल प्रजातान्त्रिक सुधारको माग गरेर जेनजीले जिवन भर्दैछन् ?
अस्ति मैले सतिको श्राप पखालियो लेखिहालें । पखालि सकिएको रहेनछ । कृपया अब अर्को क्रान्तिको गुञ्जायस अब कहिल्यै नहोस् !
पहिलो मुद्दामा यता polling भैरहेको रहेछ । कृपया भोट गरौं ।
-Sushant Vaidik
फाल्गुण २१ को निर्वाचनमा प्रत्यक्ष निर्वाचित कार्यकारी आवश्यक छ कि छैन? सम्माननीय नागरिक समाज, पत्रकार, सामाजिक अभियन्ता, राजनीतिक विश्लेषक तथा सम्पूर्ण सचेत नेपाली जनतामा,आगामी फाल्ग....
08/01/2017
Well Said!!
30/12/2016
Regarding any Financial Service we will always guide you in the best Direction.
23/11/2016
Need of business consultant is must
http://www.sitesuite.com.au/article/why-do-you-need-a-consultant-for-your-business
Why do you need a consultant for your business? This is the first of three posts about needing, selecting, and managing a consultant. And in this first post we will quickly examine why you might need a consultant.
like this page
Aanand Bhattarai Artist
| Monday | 09:00 - 18:00 |
| Tuesday | 09:00 - 18:00 |
| Wednesday | 09:00 - 18:00 |
| Thursday | 09:00 - 18:00 |
| Friday | 09:00 - 18:00 |
| Saturday | 09:00 - 18:00 |
| Sunday | 09:00 - 18:00 |