Genuine Academy

Genuine Academy

Share

Genuine Academy, a government registered private limited educational organization in Nepal.It is an organization to provide the complete educational servic

Genuine Academy, a government registered private limited educational organization in Nepal, was established in 2009 (AD). It is an organization to provide the complete educational services of international standard including Study Abroad, Counseling, Computer Studies, Language Learning, Professional Skills, Various Preparation Courses & so on...
Genuine Academy really, is feeling proud

01/01/2023

Happy New Year 2023 to you all...

Photos 26/04/2017

Hurry up! Heavy Discount offer for limit time...

Photos 22/04/2016

नेपाल सरकार शिक्षा मन्त्रालय अनाैपचारीक शिक्षा केन्द्र सानाेठिमि भक्तपुर द्धारा निर्माण गरिएकाे श्रब्य द्रिश्य सामाग्रिकाे सहयाेग लिएर पनि स्बअध्ययन गर्न सकिने ब्यवस्था छ ।
==============================================
नेपाल सरकार खुल्ला तथा बैकल्पिक विद्यालय अन्तर्गत एसएलसी २०७३ का लागि नयाँ भर्ना खुल्याे । सबैका लागि शिक्षा शिक्षामा सबैकाे समान अवसर र पहुच काेहि पनि शिक्षाकाे उज्यालाेबाट बञ्चित हुनु नपराेस् । गरिब जेहेन्दार र पिछडिएकाे वर्गलार्इ शत प्रतिशत सम्म छात्रबत्ति सहित भर्ना अाह्यवान गरीएकाे छ । कक्षा ६ ७ ८ ९ टेष्ट तथा एसएलसी फेल वा बिभिन्न कारणले पढार्इ छुटी ग्याप भएका सबैका लागी । कक्षा समय बिहानी दिवा र साँझ । तपार्इकाे सम्पर्क तथा छरछिमेमा पनि काेही पढ्न चहाने काेही हुनुहुन्छ भने यथासिघ्र सम्पर्क राख्नन सक्नुहुने छ । तपार्इकाे सानाे प्रयासले कसैकाे भबिष्य उज्वल हुन सक्छ । अाफु पढाै र अरुलार्इ पनी पढाअाै । याे अवसरमा काेहि पनि निरक्षर नबसाै । सबैलार्इ शिक्षित र साक्षर बनार्इ शिक्षित नेपालकाे निर्मानमा तपार्इ हाम्राे सानाे प्रयासले भालि शिक्षित नेपालकाे परीकल्पना पुराहुुन सक्नेछ । धन्यबाद ।
जय शिक्षित नेपाल ।
======================
ग्लाेबल एकेडेमी फाेनः ४३८९३००
बसुन्धारा काठमाण्डाै ।

Photos 22/04/2016

New Admission open! Hurry up!

12/04/2016

Happy new year 2073 to all...

Photos from Global Open Educational Academy's post 03/02/2016

Practical field visit n Picnic Programme - 2072 @ Historical place Namo Buddha, Kavre By: Genuine Academy/ Global Academy.

Photos 23/06/2015

SLC 2072 पुरक परीक्षाकाे फारम भर्ने भराउने तथा समय तालिका सम्बन्धी सुचना । सम्पुर्ण बिद्यार्थीहरुलार्इ सफलताकाे शुभकामना । - GENUINE ACADEMY, Chabahil, Tel: 4462184.

SLC 2072 पुरक परीक्षाकाे फारम भर्ने भराउने तथा समय तालिका सम्बन्धी सुचना । सम्पुर्ण बिद्यार्थीहरुलार्इ सफलताकाे शुभकामना । - GLOBAL ACADEMY, Ktm. Tel: 016923388, 9851175318.

Photos 18/06/2015

अन्तिम भर्ना ! सिघ्र सम्पर्क राख्ननु हाेला । फारम भर्ने अन्तिम मिति २०७२ असार १० गते बिहिबार सम्म मात्र । सम्पर्क: जेन्यूर्इन एकेडेमी काठमाण्डाै फाेन: 4462184.

अन्तिम भर्ना ! सिघ्र सम्पर्क राख्ननु हाेला । फारम भर्ने अन्तिम मिति २०७२ असार १० गते बिहिबार सम्म मात्र । सम्पर्क: ग्लाेबल एकेडेमी काठमाण्डाै फाेन: 01-6923388 माे‍.: 9851175318.

Photos 16/06/2015

अबदेखि एसएलसीमा केहि पनि फेल नहुने भएका छन् । अवदेखि विद्यार्थीको हातमा अनुतीर्ण भएको प्रमाणपत्र थमाइने छैन ।

काठमाडौ, मंसिर २५– अबदेखि एसएलसीमा केहि पनि फेल नहुने भएका छन् ।
शिक्षामन्त्री चित्रलेखा यादवको अध्यक्षतामा बुधवार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले विगत ८१ वर्षदेखि लागू हुँदै आएको एसएलसी परीक्षामा अनुतीर्ण हुने प्रावधान खारेज गरेको छ ।

नयाँ निर्णय अनुसार यसै बर्षदेखि प्राविधिक एसएलसीतर्फ परीक्षणको लागि ग्रेडिङ सिस्टम लागू हुनेछ भने अर्को बर्षदेखि सबैतर्फ लागू हुनेछ । परीक्षा नियन्त्रणक विष्णुबहादुर द्वारेले दिएको जानकारी अनुसार अवदेखि विद्यार्थीको हातमा अनुतीर्ण भएको प्रमाणपत्र थमाइने छैन ।

उनले यस्तो निर्णयबाट विद्यालय बीचको अस्वस्थ प्रतिस्पर्धा कम हुने र विद्यार्थीलाई मानसिक तनावबाट मुक्त पार्न सकिने विस्वास व्यक्त गरे ।
उनका अनुसार ९० देखि १०० प्रतिशत अंक ल्याउनेलाई ए प्लस (विशिष्ट), ८० देखि ८९ प्रतिशतलाई ए (उत्कृष्ट), ६० देखि ७९ ल्याउनेलाई बी (धेरै राम्रो), ४० देखि ५९ सी (राम्रो), २५ देखि ३९ बी (कमजोर) र २५ भन्दा तल ल्याउनेलाई ई (धेरै कमजोर) ग्रेडिङ दिइने छ ।

Photos 10/06/2015

Notice about the reschedule of NIOS Secondary & Senior Secondary Level April 2015 Exam in Nepal.

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Kathmandu
0977