Shree Jyoti Bhanjyang Basic School

Shree Jyoti Bhanjyang Basic School Address : Melamchi Municipality -7 Duwachaur Jyoti Bhanjyang Sindhupalchok

 #मेरो_जन्मदिन_मनाउछु_ज्योति_भञ्ज्याङ_आधारभूत_विद्यालयसँगयस विद्यालयकाे कक्षा एल.के.जी.मा अध्ययनरत अत्यन्त मिहेनती, जेहे...
21/05/2026

#मेरो_जन्मदिन_मनाउछु_ज्योति_भञ्ज्याङ_आधारभूत_विद्यालयसँग
यस विद्यालयकाे कक्षा एल.के.जी.मा अध्ययनरत अत्यन्त मिहेनती, जेहेन्दार तथा लगनशील बहिनी #जेसुम_तामाङलाई जन्मदिनकाे पावन अवसरमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दीर्घ जीवन तथा उत्तरोत्तर शैक्षिक प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।।।

शैक्षिक सत्र २०७९ चैतदेखि हालसम्म यस विद्यालयमा कार्यरत रहनुभई हाल आफ्नै जिल्लामा जिल्लान्तर सरूवा पाउनुभएकाेमा उत्तम ति...
20/05/2026

शैक्षिक सत्र २०७९ चैतदेखि हालसम्म यस विद्यालयमा कार्यरत रहनुभई हाल आफ्नै जिल्लामा जिल्लान्तर सरूवा पाउनुभएकाेमा उत्तम तिमल्सिना सरलाई धेरै धेरै बधाई तथा शुभकामना ब्यक्त गर्दैछौं ।।
शैक्षिक गुणस्तर अभिबृद्धिका लागि यहाँले यस विद्यालयमा पुर्याउनुभएकाे संघर्ष, त्याग, समर्पण र याेगदानलाई हामी कहिल्यै भुल्ने छैनाैँ।
तपाईंको बाँकी शिक्षण पेशा अझ फलदायी, प्रेरणादायी र उपलब्धिमुलक बन्दै जाहाेस। शुभकामना🌷🌷🌷
#फेरि_भेटाैँला🙏🙏🙏🙏🙏🙏

 #मेरो_जन्मदिन_मनाउछु_ज्योति_भञ्ज्याङ_आधारभूत_विद्यालयसँगयस विद्यालयकाे कक्षा एल.के.जी.मा अध्ययनरत अत्यन्त मिहेनती, जेहे...
20/05/2026

#मेरो_जन्मदिन_मनाउछु_ज्योति_भञ्ज्याङ_आधारभूत_विद्यालयसँग
यस विद्यालयकाे कक्षा एल.के.जी.मा अध्ययनरत अत्यन्त मिहेनती, जेहेन्दार तथा लगनशील भाइ #आशिष_नेपालीलाई जन्मदिनकाे पावन अवसरमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दीर्घ जीवन तथा उत्तरोत्तर शैक्षिक प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।।।

सूचना प्रकाशन गरिएको सम्बन्धमा ।
19/05/2026

सूचना प्रकाशन गरिएको सम्बन्धमा ।

 #मेरो_जन्मदिन_मनाउछु_ज्योति_भञ्ज्याङ_आधारभूत_विद्यालयसँगयस विद्यालयकाे कक्षा एल.के.जी.मा अध्ययनरत अत्यन्त मिहेनती, जेहे...
11/05/2026

#मेरो_जन्मदिन_मनाउछु_ज्योति_भञ्ज्याङ_आधारभूत_विद्यालयसँग
यस विद्यालयकाे कक्षा एल.के.जी.मा अध्ययनरत अत्यन्त मिहेनती, जेहेन्दार तथा लगनशील भाइ #जेनिक_नेपालीलाई जन्मदिनकाे पावन अवसरमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दीर्घ जीवन तथा उत्तरोत्तर शैक्षिक प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।।।

आज मिति २०८३ साल वैशाख शाख २५ गते शुक्रबारको दिन आरुसी जोशीकाे अध्यक्षामा ९ सदस्यीय प्रगति सदाचारिता बाल क्लबकाे पुनर्गठ...
08/05/2026

आज मिति २०८३ साल वैशाख शाख २५ गते शुक्रबारको दिन आरुसी जोशीकाे अध्यक्षामा ९ सदस्यीय प्रगति सदाचारिता बाल क्लबकाे पुनर्गठन कार्य सम्पन्न भएको छ।
१आरुसी जोशी अध्यक्ष
२ निर्भिक श्रेष्ठ सचिव
३ प्रमिला नेपाली सदस्य
४ खेलकुमारी नेपाली सदस्य
५ सुबिन तामाङ सदस्य
६ रोशनी नेपाली सदस्य
७ निर्जन तामाङ सदस्य
८ कुशल श्रेष्ठ सदस्य
९ दिपिन श्रेष्ठ सदस्य
पुनर्गठित सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा शुभकामना !!!!

Today, Friday, 25th Baisakh, 2083 BS, the reorganization of the 9-member Pragati Sadacharita Children's Club has been completed under the chairmanship of Arusi Joshi.
1 Arusi Joshi – Chairperson
2 Nirbhik Shrestha – Secretary
3 Pramila Nepali – Member
4 Khel Kumari Nepali – Member
5 Subin Tamang – Member
6 Roshani Nepali – Member
7 Nirjan Tamang – Member
8 Kushal Shrestha – Member
9 Dipin Shrestha – Member
Heartiest congratulations and best wishes to all the reorganized office bearers 🌷🌷🌷🌷

 #मेरो_जन्मदिन_मनाउछु_ज्योति_भञ्ज्याङ_आधारभूत_विद्यालयसँगयस विद्यालयकाे कक्षा दुईमा अध्ययनरत अत्यन्त मिहेनती, जेहेन्दार ...
05/05/2026

#मेरो_जन्मदिन_मनाउछु_ज्योति_भञ्ज्याङ_आधारभूत_विद्यालयसँग
यस विद्यालयकाे कक्षा दुईमा अध्ययनरत अत्यन्त मिहेनती, जेहेन्दार तथा लगनशील भाइ #कुशल_श्रेष्ठलाई जन्मदिनकाे पावन अवसरमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दीर्घ जीवन तथा उत्तरोत्तर शैक्षिक प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।।।

यही बैशाख ९ गतेबाट नियमित विद्यालय सञ्चालन गरेसँगै शैक्षिक सत्र २०८३ मा कक्षा : ECD मा खुसी हुँदै रमाउँदै आज १६ गते उपस्...
29/04/2026

यही बैशाख ९ गतेबाट नियमित विद्यालय सञ्चालन गरेसँगै शैक्षिक सत्र २०८३ मा कक्षा : ECD मा खुसी हुँदै रमाउँदै आज १६ गते उपस्थित हाम्रा प्यारा नानीबाबुहरू।।।।

Address

Melamchi Municipality/7 Jyoti Bhanjyang, Sindhupalchok
Kathmandu
023

Opening Hours

Monday 09:30 - 16:30
Tuesday 09:30 - 16:30
Wednesday 09:30 - 16:30
Thursday 09:30 - 16:30
Friday 09:30 - 16:30
Sunday 09:30 - 16:30

Telephone

+9779810797591

Website

Alerts

Be the first to know and let us send you an email when Shree Jyoti Bhanjyang Basic School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Jyoti Bhanjyang Basic School:

Shortcuts

Share

Category