V-Art. Dance Academy.

V-Art. Dance Academy. नृत्य अभिनय संगीत को सम्पूर्ण सम्मिश्रण।
H. O. C. present. VERSATILE ART DANCE ACADEMY.कोटीश्वर चोक,

22/08/2026

Elephant in the fog in cinema ghar 4th September/ भाद्र १९
हेर्नु पर्छ है लौन 🔥❤️

KPOP KTM DANCE & FOOD FESTIVAL 2026. Grand finale . Ceremony ❤️❤️🏆
17/08/2026

KPOP KTM DANCE & FOOD FESTIVAL 2026. Grand finale . Ceremony ❤️❤️🏆

हिजो भयको हाम्रो KPOP KTM DANCE & FOOD FESTIVAL 2026. मा तिनीहरु Elephant in the fog. बिश्वप्रशिध सम्मानीत चलचित्रलाई हा...
16/08/2026

हिजो भयको हाम्रो KPOP KTM DANCE & FOOD FESTIVAL 2026. मा तिनीहरु Elephant in the fog. बिश्वप्रशिध सम्मानीत चलचित्रलाई हाम्रो कार्यक्रमा सम्मान गर्न पाउदा अत्यधिक खुसी भयको छु, हजुर हरुको चलचित्र ले नेपाली बजार मा पनी बेवसाईक रुप मा सफल हुने कुरामा ढुक्क छु, चलचित्र ELEPHANT IN THE FOG, लाई सफलता को धेरै धेरै शुभकामना ❤️ 🙏 ❤️ लौन हजुर

Old-school style, timeless attitude.” 🎩🔥Chatta putali Launa 🔥🔥
09/08/2026

Old-school style, timeless attitude.” 🎩🔥
Chatta putali Launa 🔥🔥

Aakha lovi manpapi vutukai vaya ma, 🔥❤️
21/07/2026

Aakha lovi manpapi vutukai vaya ma, 🔥❤️

आज भृकुटी मंडप मा हुने कार्यक्रम मनसुन पानी परेर प्रभावित हुने भयकोले आजको कार्यक्रम स्थगित गरेका छौ, र हामी आयोजक टिम क...
18/07/2026

आज भृकुटी मंडप मा हुने कार्यक्रम मनसुन पानी परेर प्रभावित हुने भयकोले आजको कार्यक्रम स्थगित गरेका छौ, र हामी आयोजक टिम कार्यक्रम स्थल को अवलोकन र छनौट को लागी विभिन्न हलहरुमा‌ गयर हाम्रो कार्यक्रम लाई उपयुक्त हुने कार्यक्रम स्थल छनौट गर्नेछौ, आज हुने कार्यक्रम हामीले सावन १७ गते हुने गरी कार्यक्रम सारीने निर्णय गरेका छौ, हाम्रो कार्यक्रम मा आउनुहुने माहानुभाव र दर्शक श्रोता हरुको स्वास्थ्य र सुरक्षा लाई मध्य नजर गरेर हामीले यो निर्णय लिन बाध्य भयका हौ, हाम्रो यो निर्णय ले हजुरहरु कसैलाई पनी आघात पुरायमा हामी हृदयदेखी नै क्षमा प्रार्थी छौ 🙏🙏

26/04/2026
26/04/2026

चलचित्र परालको आगो 🔥 को आक्रमक ब्यापार, हेर्ने हैनत पराल को आगो 🔥🔥 देशभरी प्रदर्शन भैरहेको छ, छुटाउनै नहुने घर घर को काहानी परालको आगो 🔥 ‌ #परालकोआगो

19/04/2026

परालको आगो 🔥 बैशाख ११बाट देशभरी प्रदर्शन हुदै छ ‌हेर्न‌‌‌ को लागी नछुटाउनुस है #परालकोआगोबैशाख११

10/04/2026

नेपाली कथानक चलचित्र परालको आगो 🔥 को दुई वटा गित लाई अपार माया र स्नेहा दुनु भयो र फेरी पनी नया गित OSR Digital बाट सार्वजनिक भयको छ, निम्तो सुपारी, यस लाई पनी हेरेर साथ दीनु हुन्छ भन्ने भावना ले यो सानो झलक हेर्नुहोस् र फुल भिडीयो हेर्नको लागी यो 👇👇 लिंक मा क्लिक गर्नुहोस्
https://youtu.be/prGJ9EI80y8?si=o2eR1SgQD6n9nymE

#परालकोआगो #परालकोआगोबैशाख११ #परालकोआगो

Address

Koteswar Chok
Kathmandu
44600

Telephone

+9779813636769

Website

Alerts

Be the first to know and let us send you an email when V-Art. Dance Academy. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to V-Art. Dance Academy.:

Shortcuts

Share

Category