27/08/2026
हिजोको विपत्तिले फेरि सम्झाएको छ दुःख कसैको ढोका ढकढक्याएर आउँदैन। हाम्रा बा,आमा, दाजुभाइ र दिदीबहिनी पीडामा हुनुहुन्छ,भोलि हामी मध्ये जो कोही पनि पीडित हुन सक्छौँ।
मैले आफ्नो तर्फबाट सकेको सहयोग गरेको छु। अब तपाईंहरूलाई पनि विनम्र आग्रह 🙏 रकम सानो वा ठूलो होइन, सहयोगको भावना ठूलो हो।
#सरकारले उपलब्ध गराएको यस #आधिकारिक QR मार्फत आफूले सक्ने सहयोग गरौँ। यो कठिन घडीमा पीडित परिवारहरूलाई एक्लो महसुस हुन नदिऔँ।
आउनुहोस्, एकअर्काको सहारा बनौँ। नेपालको लागि, नेपालीका लागि। 🇳🇵🙏
***n PMO Nepal