22/05/2026
रवि लामिछाने विरुद्ध दायर गरिएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन सम्बन्धित निकायलाई निर्देशन दिँदै कास्की जिल्ला अदालतबाट आदेश जारी भएको छ।
Entrance preparation : BALLB, LLB, LLM, and Bar license . Contact : 9767324712,9768978354
22/05/2026
रवि लामिछाने विरुद्ध दायर गरिएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन सम्बन्धित निकायलाई निर्देशन दिँदै कास्की जिल्ला अदालतबाट आदेश जारी भएको छ।
Ignore Fake News: भारतबाट रु. १०० भन्दा बढीको सामान किन्दा भन्सारमा सर्वसाधरणलाई दुर्व्यवहार भएको भन्दै परेको रिटमा सर्वोच्च अदालतले दुर्व्यवहार नगर्न र सम्मान व्यवहार गर्नुपर्ने अन्तरिम आदेश मात्र जारी गरेको हो।
PS. केहि दिन अगाडी विभिन्न मिडियामा आएको जस्तो भन्सार छुट दिने वा भन्सार नलाग्ने बारे केही पनि निर्णय नभएको सर्वोच्च अदालतले जनाएको छ।
Source. Supreme Court's Spokesperson
09/05/2026
सुकुम्बासी बस्तीमा डोजर नचलाउन अन्तरिम आदेश l
Law → कानुन
Legal → कानुनी
Illegal → गैरकानुनी
Court → अदालत
Judge → न्यायाधीश
Lawyer → वकिल
Advocate → अधिवक्ता
Client → ग्राहक
Case → मुद्दा
Hearing → सुनुवाइ
Evidence → प्रमाण
Proof → सबुत
Witness → साक्षी
Statement → बयान
Testimony → साक्ष्य
Crime → अपराध
Criminal → अपराधी
Victim → पीडित
Accused → अभियुक्त
Suspect → शंकास्पद व्यक्ति
Arrest → पक्राउ
Police → प्रहरी
Investigation → अनुसन्धान
Charge → आरोप
Defense → प्रतिरक्षा
Prosecution → अभियोजन
Trial → मुद्दा चलाउने प्रक्रिया
Judgment → फैसला
Verdict → निर्णय
Sentence → सजाय
Punishment → दण्ड
Fine → जरिवाना
Bail → धरौटी
Prison → कारागार
Jail → जेल
Custody → हिरासत
Appeal → पुनरावेदन
Order → आदेश
Rule → नियम
Regulation → विनियम
Right → अधिकार
Duty → कर्तव्य
Contract → सम्झौता
Agreement → सहमति
Signature → हस्ताक्षर
Document → कागजात
License → अनुमति पत्र
Permit → अनुमति
Property → सम्पत्ति
Ownership → स्वामित्व
A tribal man in Odisha's Keonjhar district dug up and brought the skeleton of his dead elder sister to a bank to prove her death.
Renaissance Period in English Literature (c. 1500–1660)
The Renaissance (meaning “rebirth”) was a time when England saw a revival of classical learning, art, and literature inspired by ancient Greek and Roman culture. It marked a shift from medieval religious thinking to a more human-centered (humanism) approach.
🔹 Key Features
Emphasis on humanism (importance of human life and potential)
Growth of drama and poetry
Influence of classical literature (Greek & Roman)
Development of English as a literary language
Spirit of exploration and discovery
🔹 Subdivisions of the Renaissance
1. Elizabethan Age (1558–1603)
Reign of Queen Elizabeth I
Considered the golden age of English drama
Major writers:
William Shakespeare
Christopher Marlowe
Edmund Spenser
Important works:
Hamlet
Doctor Faustus
The Faerie Queene
Themes:
Love, ambition, power, beauty, tragedy
2. Jacobean Age (1603–1625)
Reign of King James I
Literature became darker and more serious
Writers:
William Shakespeare (later works)
Ben Jonson
Themes:
Corruption, revenge, moral decay
3. Caroline & Puritan Age (1625–1660)
Reign of King Charles I
Political conflict leading to civil war
Key writer:
John Milton
Famous work:
Paradise Lost
Themes:
Religion, morality, spiritual conflict
🔹 Important Literary Forms
Drama → flourished in theatres like the Globe
Poetry → sonnets, epics
Prose → essays, translations
🔹 Why the Renaissance Matters
Established English literature’s foundation
Produced world-famous writers like William Shakespeare
Shifted focus from religion → human experience & individuality
🔹 Quick Summary
Time of rebirth of knowledge and creativity
Divided into Elizabethan, Jacobean, and Caroline periods
Known for drama, poetry, and humanism
Treaty of Westphalia (1648)
बिएएलएलबी पछि के ? सरकारी जागिर वा निजी प्राक्टिस ?
बिएएलएलबी पछि के ? सरकारी जागिर वा निजी प्राक्टिस ? के गर्दा ठीक हुन्छ ? यो प्रश्न मलाई दिनको एकजना विद्यार्थी वा पूर्वविद्यार्थीले सोधिरहेकै हुन्छन् । मेरो जवाफ सबैलाई एउटै हुन्छ । यदि स्थिर कमाई, अनुमानयोग्य जीवनशैली, सरकारी खर्चमा देश, विदेशको दर्शन र जागिरमा स्थायित्व खोज्ने हो भने सरकारी सेवा । होइन, व्यक्तिगत र पेशागत स्वतन्त्रता, लचिलो कमाई, खुला समाजको आनन्द, सामाजिक/राजनीतिक व्यक्तित्व र अन्तर्राष्ट्रिय एक्सपोजर खोज्ने हो भने निजी प्राक्टिस ।
तर निजी प्राक्टिस सोचेजस्तो सजिलो पहिले पनि थिएन । अहिले त झन् दिनानुदिन यो थप कठिन बन्दै गइरहेको छ । ग्रेडशीटमा जतिसुकै आकर्षक ग्रेड देखिए पनि अहिलेका अधिकांश विद्यार्थीमा फिल्ड स्किल्स पटक्कै छैन । यसमा कलेजले विद्यार्थीको र विद्यार्थीले कलेजको दोष देखाइरहेको स्थिति छ । बिएएलएलबी उत्तीर्ण अधिकांशलाई अझै पनि बिना सहारा एउटा राम्रो र शुद्ध निवेदन लेख्न आउँदैन । पाँच वर्ष पढ्दासम्म नेपालीमा टाइप गर्न आउँदैन । जबकि यो बढीमा एक महिनामा सिक्न सकिने सीप हो । यसका लागि कुनै गुरु चाहिँदैन । सामान्य अनुवाद र भाषा सम्पादन गर्न पनि धेरै छात्रछात्रालाई आउँदैन ।
उनीहरुले ५ वटा वर्ष अंग्रेजी माध्यममा पढ्छन् । तर पासआउट भएपछि ९० प्रतिशत अंग्रेजी काम लाग्दैन । सबै कानुनी कामकारवाही, मस्यौदा नेपालीमै हुन्छन् । त्यसैमा धेरैजति विद्यार्थीहरु जेलिन्छन् । युनिफर्म लगाएर कलेज धाउन्जेल नेपाली भाषा चाहिन्छ भन्ने नै लाग्दैन । तर कलेजको गेटबाट बाहिर निस्केपछि नेपालीबिना पाइलो चल्दैन ।
अहिले निजी प्राक्टिसमा तीव्र प्रतिष्पर्धा छ । यो प्रतिष्पर्धा अस्वस्थ पनि छ । जुन कामको ५० हजार लिन मिल्छ त्यसको अहिले २० हजार लिएर मान्छेले काम गरिरहेका छन् । जुन कामको २० हजार लिन मिल्छ त्यो अहिले ५ हजारमा गरिरहेका छन् मान्छेहरु । एक हजार पर्ने काम तीन सयमा भइरहेको छ । गुणस्तर कसैलाई चाहिएको छैन । सबैलाई खाँचो टरे भएको छ ।
यस्तो घटाघटको जमानामा निजी क्षेत्रमा चल्न र टिक्न गाह्रो छ । कि त असाधारण रुपमा प्रतिभाशाली हुनु प-यो । कि त कानुन व्यवसायमा दह्रो पारिवारिक विरासत हुुनु प-यो । प्रतिभा र सीपबाहेक निजी प्राक्टिसमा अर्को नभई नहुने कुरा हो : सन्जाल अर्थात् पब्लिक रिलेसन्स । जति फराकिलो र व्यापक सन्जाल
22/04/2026
३४ औं अधिवक्ता तहको परीक्षा
अन्तिम नतिजा प्रकासन !
22/04/2026
The chants began when Chelsea fell 1-0 behind at the Amex Stadium, with the visitors having barely registered an attempt on goal, and they eventually succumbed to a 3-0 defeat.
It was a worrying display and a further dip in performance given Chelsea did not have a shot on goal until the 40th minute and were error-prone defensively.
This was the Blues’ fifth consecutive defeat without scoring - their worst such sequence since 1912.
"It was unacceptable in every aspect of the game, unacceptable in our attitude,” said Rosenior.
"I keep coming out and defending the players - that's indefensible, that performance tonight.
"The manner of the goals we conceded, the amount of duels that we lost, the lack of intensity in the team. Something needs to change drastically right now.
"I think the players need to have a look in the mirror for what they put in. You can talk about tactics... tactics come after the basics.
"Having more courage to play, winning duels, winning headers, tackles, conceding terrible goals. That was an unacceptable performance tonight."
Chelsea’s defeat played out in front of influential co-owner Behdad Eghbali and the club's sporting directors on the south coast, where Rosenior began his coaching career.
Questions will grow over whether the Englishman can continue in the dugout in the long term, with a last chance to save the season to come in the FA Cup semi-final at Wembley against Leeds on Sunday.
Seven points behind fifth-placed Liverpool, having played a game more, Chelsea's Champions League hopes look in tatters and there are questions about whether the head coach, the players or the fans are on the same page.