लोकसेवा संजाल

लोकसेवा संजाल Loksewa, Banking, Teacher Prepration Guide

शाखा अधिकृत तथा ना सु को लेखापाल पदको लागी उपयोगी
02/04/2024

शाखा अधिकृत तथा ना सु को लेखापाल पदको लागी उपयोगी

23/12/2023

लेखाप्रणाली
संगठनको सम्पूर्ण आर्थिक कारोबारहरू व्यवस्थित तथा बैज्ञानिक ढङ्गले अभिलेख राख्ने, वर्गीकरण गर्ने, संक्षेपिकरण गर्ने र प्रतिवेदनको माध्यमबाट सम्बन्धित पक्षलाई जानकारी दिने पद्धति लेखाप्रणाली हो ।
आर्थिक कारोबारलाई निश्चित ढाँचामा अभिलेख र प्रस्तुत गर्ने विधि प्रक्रिया नै लेखाप्रणाली हो ।यसमा लेखाको सिद्धान्त अनुसार गोश्वारा भौचर, बैंक नगदी किताव, बजेट सिट तथा अन्य सहायक खाताहरु तयार गरी संस्थाको वित्तीय अवस्था चित्रण गर्दछ ।

23/12/2023

नेपालमा कोत पर्व कहिले र कसको पालमा भएको हो ?

23/12/2023

संसार कै सबै भन्दा लामो पर्वत कुन हो ?

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when लोकसेवा संजाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share