तिलाचन सापकाेटा Tilachan Sapkota - GK King

तिलाचन सापकाेटा Tilachan Sapkota - GK King

Share

''Education is the movement from darkness to light''

Photos from तिलाचन सापकाेटा Tilachan Sapkota - GK King's post 29/05/2026

शाखा अधिकृतको द्वितीय पत्रको आजको प्रश्नपत्र!

Photos from तिलाचन सापकाेटा Tilachan Sapkota - GK King's post 19/05/2026

नजिकिदै गरेका विभिन्न सेवाका दाेस्राे पत्रकाे परीक्षाका लागि अत्यन्त उपयाेगी
प्रस्तुतकर्ताः तिलाचन सापकाेटा

04/05/2026

NASU II and III paper
9863485671

Photos from तिलाचन सापकाेटा Tilachan Sapkota - GK King's post 18/04/2026

ल आयो है त 𝑮𝒂𝒏𝒅𝒂𝒌𝒊 4𝒕𝒉 𝑮𝑲 𝑸𝒖𝒆 𝑺𝒐𝒍𝒖𝒕𝒊𝒐𝒏
३० वटै आज गण्डकी चौथोलाई सोधेको Gk प्रश्न जस्ताको तस्तै आधिकारिक प्रश्न उत्तर

Photos from तिलाचन सापकाेटा Tilachan Sapkota - GK King's post 11/04/2026

आज गण्डकी प्रदेश अहेवमा साेधेकाे प्रश्नपत्र !

24/03/2026

उपसचिव पद(अप्राविधिक)को परीक्षा कार्यक्रम निर्धारण गरिएको सूचना।

24/03/2026
20/03/2026

विश्व खुशी सूचकांक 2026
प्रथम स्थानमा रहेको मुलुक: फिनल्याण्ड (लगातार 9 पटक)
अन्तिम स्थानमा रहेको मुलुक: अफगानिस्तान (147 औं स्थानमा)
सन 2026 मा नेपालको स्थान: 99 औं
नेपालले प्राप्त गरेको अंक: 5.147
प्रथम पाँच मुलुक (Top 5 Countries)
फिनल्याण्ड – 7.764
आइसल्याण्ड – 7.540
डेनमार्क – 7.539
कोस्टारिका – 7.439
स्वीडेन – 7.255
अन्तिम पाँच मुलुक (Bottom 5 Countries)
बोत्सवाना – 3.464
जिम्बाब्वे – 3.346
मलावी – 3.284
सिएरा लियोन – 3.251
अफगानिस्तान – 1.446
विश्व खुशी दिवस 2026
हरेक वर्ष मार्च 20 तारिखका दिन मनाइने गरिन्छ ।
सन 2011 मा संयुक्त राष्ट्र महासभाले खुशीलाई आधारभूत मानव लक्ष्यका रूपमा स्वीकार गरेको हो ।
सन 2013 देखि प्रत्येक वर्ष मार्च 20 मा विश्व खुशी दिवस मनाइँदै आएको छ ।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Kathmandu