12/05/2026
विज्ञान माध्यमिक विद्यालय, बूढानीलकण्ठ -०९, मण्डिखाटार, काठमाडाैंबाट SEE परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरू उत्तकृष्ट GPA का साथ सफल हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
तपाईंहरूको आगामी शैक्षिक यात्रा अझै उज्ज्वल, सफल र प्रगतिशील बनोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।
ज्ञानहरि पाैडेल/ रञ्जना पाैडेल
संस्थापक/ प्रिन्सिपल
एवं विद्यालय परिवार