11/02/2026
मिति २०८२|१०|२८ बाट २०८२ सालको Send up exam शुरु
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Guhyeshwori Bal Shiksha Ma.Vi, School, Thapathali, Kathmandu.
11/02/2026
मिति २०८२|१०|२८ बाट २०८२ सालको Send up exam शुरु
07/02/2026
Project आभा मार्फत विद्यालयको पुस्तकालयलाई विभिन्न ६४ थान पुस्तकहरू हस्तान्तरण
02/02/2026
यस श्री गुह्येश्वरी बाल शिक्षा मा.वि.का विद्यालय ब्यवस्थापन समितिका सदस्य एवम् ११ नम्बर वडाका वडा सदस्य आदरणीय आशा श्रेष्ठ रौनियारको सासूआमा चन्द्रवदन श्रेष्ठ यही मिति २०८२/१०/१८ गते ब्रम्हलीन हुनु भएको खबरले विद्यालय परिवार अत्यन्त मर्माहत भएका छौं। यस दु:खद घडीमा परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्तहोस् भन्दै आत्माको शिवसायुज्य प्राप्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।
29/01/2026
मिति २०८२|१०|१५ गते अभिभावक विशेष छलफल कार्यक्रम तथा दोस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशनका सिलसिलामा लिएका केही तस्वीरहरू
23/01/2026
सरस्वती पूजा 🙏🙏
19/01/2026
यही माघ ९ गते वसन्त पञ्चमीकाे दिन बिहान ९ बजे देखि३ बजे सम्म 🙏🙏
28/12/2025
छोरी संस्थाबाट विद्यालयलाई खेलकुद सामग्री र २० जना नानीहरूलाई स्वीटर तथा शैक्षिक सामग्री वितरण 🙏🙏
कक्षा ४ को कक्षागत गीत
11/12/2025
TEXAS SCIENCE & IT EXHIBITIONS- 2082
11/12/2025
IOE PULCHOWK GIRLS द्वारा महिनावारी दिवसको अवसरमा सचेतना कार्यक्रम तथा प्याड वितरण कार्यक्रम
03/12/2025
2082/08/17 गते यस श्री गुहेश्वरी बाल शिक्षा मावि ले वार्षिक कार्यक्रम अनुसार सञ्चालित कक्षा १ देखि १० सम्मका विद्यार्थी भाइबहिनीहरूलाई ऐतिहासिक स्थल चोभारको भ्रमण, अवलोकनका साथै वनभोज कार्यक्रमका केही झलकहरू
29/11/2025
SCOUT सम्बन्धी अभिमुखीकरण कार्यक्रम