Dear Parents/Students!
It is notified that the school will remain closed on the dated 2082/ 09/07 Monday due to the recent tragic incidents.
School Administration
Tribeni Sadan English Sec. School
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tribeni Sadan English Sec. School, High School, Q8VH+MF Tokha, Kathmandu.
"One Step Ahead in the Journey of Academic Excellence "
One of the finest schools of northern belt, Kathmandu which aims to foster out children's potentialities and capabilities...
04/11/2025
Taking into consideration about the Tokha municipality notice, we would like to inform you all that the school will remain closed tomorrow i.e. 2082/07/19 Wednesday.
त्रिबेणी सदन अंग्रेजी मा बि
टोखा नगरपालिका, काठमाडौँ।
विषय: विद्यालय सञ्चालन सम्बन्धमा।
विगत केही दिनदेखि मुलुकमा देखिएको विषम परिस्थितिका कारण जारी कर्फ्युले गर्दा यस विद्यालय बन्द रहेको कुरा सर्वविदितै छ। आज देखि अवस्था सामान्य बन्दै गएकोले मिति २०८२ साल भाद्र २९ गते आइतबारदेखि यस विद्यालय यथावत रुपमा सञ्चालन गरी नियमित पठनपाठनका गतिविधिहरु (बिहानी र दिवा कक्षाहरु) अगाडि बढाउने जानकारी गराइन्छ ।
विद्यालय प्रशासन
त्रिबेणी सदन अंग्रेजी मा बि
टाेखा १
देशका विभिन्न स्थानमा भइरहेको आन्दोलन र पछिल्ला दिनहरूमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै, अर्को सूचना प्रकाशित नभएसम्मका लागि नियमित पठनपाठन स्थगित रहने निर्णय गरेको जानकारी गराइन्छ।
यसअघि भदौ २३ गते जारी गरिएको शोकसम्बन्धी सूचनामा विद्यालय भदौ २४ र २५ गते बन्द रहने उल्लेख गरिएको थियो। तर हालको अवस्था अझै सामान्य नहुनुका कारण, सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षकमाझ सजगता र सुरक्षालाई प्राथमिकता दिँदै यो निर्णय गरिएको हो।
हामी परिस्थितिको मूल्यांकन गरिरहेका छौं र स्थिति सामान्य भएसँगै पठनपाठन नियमित गरिनेछ। त्यसबारे आधिकारिक सूचना यसै मार्फत जानकारी गराइनेछ ।
शान्तिपूर्ण वातावरण र सामाजिक सद्भावका लागि हामी सबैको सहयोग अत्यावश्यक छ।
धन्यवाद।
विद्यालय प्रशासन
त्रिबेणी सदन अंग्रेजी मा बि
टाेखा १
Dear Parents/Students!
It is notified that the school (both morning and day classes) will remain closed on the dated 2082/ 05/ 25, Wednesday due to the recent tragic incidents.
School Administration
सूचना
आदरणीय शिक्षकगण, अभिभावकवृन्द तथा विद्यार्थीहरू,
हाल देशभरि उत्पन्न दुर्भाग्यपूर्ण परिस्थितिका कारण यस त्रिवेणी सदन अंग्रेजी मा विद्यालय आज मिति २०८२ भाद्र २४ गते मंगलबार बन्द रहने जानकारी गराइन्छ ।
यस घटनामा घाइते हुनु भएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । साथै, घटनामा ज्यान गुमाउनु भएका विद्यार्थी तथा नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।
प्रशासन
त्रिवेणी सदन अंग्रेजी मा बि
परिवार
23/07/2025
10/07/2025
Happy Teachers' Day... 🙏🙏
May the teachers' divine, spiritual and insightful knowledge & guidance leave unerasable imprints on you.
27/06/2025
Huge congratulations Sabina Pariyar for your outstanding grade 3.87 in SEE 2081.
CONGRATULATIONS to all other SEE graduates.
May you unlock more other success in the days to come.
06/04/2025
You can connect with us for an exceptional learning environment that ensures you meet the global opportunities.
Enroll at TSESS and secure your seats on time.
For Admission, Contact:
014978978, 9861003970
Tokha-1, Jhor, Kathmandu
@gmail.com
20/03/2025
Dear SEE appearing students,
It's time to strike the iron since it is hot. Your true passion, endeavour , dedication and perseverance will undoubtedly pay off. Just, keep the spirits high, harness your strength and give your best with full self-confidence.
Wishing you all the best--Never let your confidence waver. 👏👏
Happy Holi to you all. May the pigment of different colors bring vibrant joy and happiness in your life.
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Q8VH+MF Tokha
Kathmandu
44600