23/01/2026
✨ बसन्त पञ्चमी तथा सरस्वती पूजाको हार्दिक शुभकामना ✨
लर्निङ ट्री मोन्टेसरी परिवारको तर्फबाट
ज्ञान, बुद्धि र सृजनशीलताकी देवी सरस्वती माताको
कृपाले सबै बालबालिकाको जीवन
उज्यालो, अनुशासित र ज्ञानमय बनोस् भन्ने कामना गर्दछौं।
🙏📚🎶