04/05/2026
Aecan futsal tournament: Group D squad (including Everonn Education Services) – 1st Runner-Up 🏆⚽️
Also proud to bag the Best Keeper Award! 🧤🔥
゚viralシ
This school helps to easily learn the languages in a short time because we have experienced and expe
04/05/2026
Aecan futsal tournament: Group D squad (including Everonn Education Services) – 1st Runner-Up 🏆⚽️
Also proud to bag the Best Keeper Award! 🧤🔥
゚viralシ
24/04/2026
17/04/2026
शुभ यात्रा सँगै नयाँ जीवन को धेरै धेरै शुभकामना।
15/04/2026
नयाँ वर्षको दोस्रो दिन सँगै, जापानको दोस्रो ठूलो सहर ओसाका सहरमा विद्यार्थी भिजामा आफ्नो नयाँ यात्रा सुरु गर्न लाग्नुभएको विद्यार्थी साथी लाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछु। 🇯🇵✨
तपाईंको यो नयाँ यात्रा अवसरहरूले भरिपूर्ण रहोस्, अध्ययन तथा करियरमा उत्कृष्ट सफलता हासिल गर्नुहोस् भन्ने कामना गर्दछु। परिश्रम, धैर्य र आत्मविश्वासले तपाईंलाई अझ उचाइमा पुर्याओस्।
उज्ज्वल भविष्यको कामना सहित,
सफल यात्राको लागि धेरै धेरै शुभकामना! 🎉
Everonn Education Services
Sorhakhutte, Kathmandu
Bhandary Ramita Krishna Prasad Sapkota Brajesh Bista
14/04/2026
नयाँ वर्षको सुनौलो सुरुवातसँगै नयाँ जीवन यात्रामा अघि बढ्न लाग्नु भएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक शुभकामना 🌸
तपाईंहरूको प्रत्येक कदम सफलताको दिशामा अघि बढोस्, सपना पूरा हुने बाटो अझै उज्यालो बनोस्, र आउने दिनहरू खुशी, उत्साह र उपलब्धिले भरिपूर्ण रहोस् भन्ने हाम्रो मनदेखि कामना छ।
विदेश यात्रा केवल गन्तव्य परिवर्तन होइन, यो तपाईंको जीवनको नयाँ अध्याय हो—जहाँ संघर्ष, अनुभव र सफलता मिलेर तपाईंलाई अझ बलियो बनाउनेछ।
Everonn Education Services सधैं तपाईंहरूको साथमा रहनेछ—सुखमा, दुःखमा, प्रत्येक मोडमा। तपाईंहरूको सफलतामा हाम्रो गर्व लुकेको छ।
शुभ यात्रा ✈️
उज्ज्वल भविष्यको लागि धेरै धेरै शुभकामना 🙏
Aba hajurko palo October intake interview already started ゚
08/04/2026
Let's join us
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |