05/10/2024
Call for Articles
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from T.U. Library Science Students' Alumni Association - TULSSAA, College & University, Kirtipur, Kathmandu.
05/10/2024
Call for Articles
31/08/2024
सत्रौं पुस्तकालय दिवशको अवसरमा TULSSAA का आजिवन सदस्य द्व्य गिता थापा गिरी र मिनकुमारी डल्लाकोटी क्रमश: वर्ष पुस्तकालय सेवी र उत्कृष्ट पुस्तकालय कर्मीको रुपमा सम्मानित हुनु भएकोमा हार्दिक वधाई ।
10/08/2024
30/07/2024
नयाँ सदस्यता तथा सदस्यता नविकरणको लागि श्री गेवनाथ न्यौपाने, त्रि. वि. केन्द्रीय पुस्तकालय (नयाँ भवन) मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ।
29/08/2021
१४ औं पुस्तकालय दिवसको अवसरमा त्रिभुवन विश्वविद्यालय पुस्तकालय विज्ञान भूतपूर्व विद्यार्थी संघ(TULSSAA) द्वारा आयोजित " सार्वजनिक पुस्तकालय, जनताको विश्वविद्यालय " विषयक अन्तरक्रिया कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थीतिको लागि हार्दिक धन्यवाद ब्यक्त गर्दछौ।