Nepali english Dictionary नेपाली अंग्रेजी शब्दकोष

  • Home
  • Nepal
  • Kathmandu
  • Nepali english Dictionary नेपाली अंग्रेजी शब्दकोष

Nepali english Dictionary नेपाली अंग्रेजी शब्दकोष write and say proudly in english, what you think....this page is more helpful for improving your eng

21/10/2018

यि पाँच शब्दहरुको नेपालिमा अर्थ मिलाउन सक्नु हुन्छ ? आउनुहोस केहि सिकौ ।
1.juxtaposition
2.quixotic
3.vicissitude
4.wizened
5.viviparous

21/10/2018

Word of the Day.
Maternity=मातृत्व

13/03/2018

सहि जवाफ दिनुहोस पुरस्कार जित्नुहोस्।अब पुरस्कार जित्ने पालो तपाइको।
प्रश्न : नेपालका प्रथम शाह वशिय राजा को हुन्?

( विजेताले रु २०० को एन टि सि को रिचार्ज् प्राप्त गर्नु हुनेछ, विजेताको घोषणा शनिबार गरिनेछ)

Word of the Day.
06/03/2018

Word of the Day.

05/05/2017

आफ्नो ज्ञान को सदुपयोग गर्नुहोस उपहार जित्नुहोस
तलका ५ ओटा नेपाली शब्दहरुको सहि अर्थ लेख्नुहोस रु.१०० को रिचार्ज कार्ड जित्नुहोस |
१. अवतार
२. कलङ्क
३. पन्चायती
४. मकुण्डो
५. योगिनी

05/05/2017

Word of the Day
आत्महत्या = Suicidal

23/04/2017

"तिरस्कार" लाई अंग्रेजीमा के भनिन्छ?

23/04/2017

Word of the Day
घुम्टो = Veiled.

12/08/2016

Word of the Day
आशिर्वाद = blessings

28/07/2016

आउनुहोस मिलेर सिकौ
तलको वाक्य लाई अंग्रेजीमा उल्था गर्नुहोस|
"पछिल्लो समयमा शेयर बजारप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ ।"

19/07/2016

inauspicious माने अशुभ...
inefficient माने अयोग्य....
squad माने दल,टोली .....
अब येसरी घोकेर बस्ने जमाना गए ...तपाईलाई कुनचाही नेपाली शब्दको अंग्रेजी मिनिंग चाहिएको हो
१ मिनेट मै पत्ता लगाउन सक्नुहुन्छ
Please follow this page.... www.facebook.com/nepalienglishdictionary

write and say proudly in english, what you think....this page is more helpful for improving your eng

18/07/2016

"सुशासन" लाई अंग्रेजीमा के भनिन्छ?

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepali english Dictionary नेपाली अंग्रेजी शब्दकोष posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category