07/07/2023
नारीमाथि पुरुषले यति मिठो कथा लेख्न सक्छ ! (नवपुस्ता/पुस्तकानुभूति)
By: Yojana Gautam, Grade XII
सेतो धरती अमर न्यौपानेको दोस्रो उपन्यास जसमा एक बालविधवाको दुखद कथा रहेको छ । यसमा मुख्य पात्र ‘तारा’को अठहत्तर वर्षसम्मको उमेरमा जन्मदेखिको आफ्नो विडम्बनापूर्ण कथा मिठो तरिकाले लेखिएको छ।
(An article by Yojana Gautam current student of grade 12 has been published in Sahityapost. Click the link below to read the whole article.)
ताराले गरेको सङ्घर्षको बयानले महिलालाई शक्तिको बिम्ब बनाएको छ । उपन्यासले पुरुष र महिलाको जीवनमा भिन्नता देखाए.....