08/05/2026
🌸 कर्मचारी आवश्यकता 🌸
🇯🇵 जापानी भाषा शिक्षक आवश्यक 🇯🇵
📍 Ikigai Educational Consultancy, नयाँ बानेश्वर – काठमाडौं
जापानी भाषा शिक्षणमा रुचि भएका, ऊर्जावान, उत्साही तथा कामप्रति लगाव भएका व्यक्तिहरूबाट आवेदन आह्वान गरिएको छ।
✅ आवश्यक योग्यता:
• Japanese Language Level N3 / N2
• राम्रो बोल्ने तथा बुझाउने क्षमता
• जिम्मेवार, मेहनती र सकारात्मक सोच भएको
• शिक्षण अनुभव भएकालाई प्राथमिकता
💼 पद: जापानी भाषा शिक्षक
💰 तलब: मासिक रु. ५०,००० देखि १,००,००० सम्म
(अनुभव तथा कार्यक्षमताको आधारमा)
📌 कार्य विवरण:
• विद्यार्थीहरूलाई जापानी भाषा अध्यापन गर्ने
• JLPT तयारीमा सहजीकरण गर्ने
• राम्रो तथा अन्तरक्रियात्मक कक्षा वातावरण सिर्जना गर्ने
📩 आवेदन दिनुहोस्:
आफ्नो Resume पठाउनुहोस्:
[email protected]
📞 सम्पर्क:
9851183897 / 01-5918911
👉 इच्छुक व्यक्तिहरूले छिट्टै सम्पर्क गर्नुहोला।
Ikigai Educational Consultancy
Ikigai Chabahil Branch
Ikigai Lagankhel Branch
Ikigai Suryabinayak Bhaktapur Branch
Ikigai Samakhusi Branch
Ikigai Nepal Autar Lama
Ikigai Job Placement Japan
Ikigai Saroj Lama
Ikigai Lañam Tamañg