आइ एगो मधेशी या छउरा प्रधानमन्त्री बनेला है! आइ एगाे मधेसीया PM बनेबाला है!!
लोकसेवा आयोग केन्द्र
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from लोकसेवा आयोग केन्द्र, Education Website, kathmandu, Kathmandu.
14/01/2026
#नायब_सुब्बा विज्ञापन, २०८२ ! 🇳🇵🙏
20/12/2025
[Loksewa तयारी गर्ने केही टिप्सहरू Tricks]
07/10/2025
‘नेपालको मरुभूमि’ भनेर कुन जिल्लालाई चिनिन्छ ?
a) मनाङ
b) मुस्ताङ
c) जुम्ला
d) हुमला
30/06/2025
अब खरिदार पदको लागि १२ उत्तीर्ण हुनु पर्ने।😯
एस ई ई को नतिजा प्रकशित भएको छ तर result हेर्न केही समय लाग्ला।
लोकसेवामा नाम निकाल्ने 15 वटा मूल मन्त्रहरु❣️🙏
=================================
१. "किन?" को उत्तर खोज्नुहोस् – लक्ष्य केवल जागिर होइन, जिम्मेवारी हो, आफूलाई दिनहुँ सम्झाउनुहोस् – तपाई किन लोकसेवा पास गर्न चाहनुहुन्छ ? केवल पैसा र प्रतिष्ठाका लागि हो ? कि समाज परिवर्तनका लागि ? स्पष्ट उद्देश्यले तपाईको तयारीमा गहिरो इन्धन दिन्छ ।
२. किताब होइन, सेलेबस पढ्नुहोस्: धेरै किताब होइन, पाठ्यक्रम (syllabus) प्राथमिक हो । हरेक पढाइको सुरुवात सिलेबस हेरेर गर्नुहोस् । त्यसले तपाईंलाई गन्तव्य नछुट्ने बनाउँछ ।
३. Toppers को वा अरुको होइन, आफ्नो strategy बनाउनुहोस्: अरूको विधि सिक्नुहोस्, तर अन्धानुकरण नगर्नुहोस् । तपाई कुन समय पढ्दा productive हुनुहुन्छ ? कुन विषय कमजोर छ ? त्यही अनुसार time-table बनाउनुहोस् ।
४. Limited Resources + Multiple Revisions = Success: १० किताब होइन, २ वटा राम्रो नोट्सलाई ५–७ पटक revise गर्नुहोस् ।गहिरो दोहोऱ्याइँले नै परीक्षामा ठिक उत्तर दिन सक्छ ।
५. Answer Writing: तयारीको दिल ज्ञान मात्र होइन, अभिव्यक्ति पनि हरेक हप्ता कम्तिमा २-३ वटा यसले time management, प्रश्नको उत्तर लेख्ने बानी बसाल्नुहोस् । presentation र clarity दिन्छ ।
६. Current Affairs: Life-line of Loksewa दैनिक समाचार, मासिक म्यागजिन, र सरकारी वेबसाइट अपडेट गरिराख्नुहोस्। बुझेर पढ्नुहोस् – याद गरेर होइन, logic मिलाएर ।
७. Mock Test: डर हटाउने औषधि Mock परिक्षामा समय अनुसार लेख्ने बानी बनाउनुहोस् । यसले तपाईंलाई परीक्षा को वास्तविक अनुभव दिन्छ ।
८. कमजोरी लेखेर झुण्ड्याउनुहोस् – नजरपर्दा सुधार हुन्छ तपाईका कमजोर विषय, कमजोर आदतहरू लेखेर पढ्ने ठाउँमा टाँस्नुहोस् । दिनहुँ याद गर्दा सचेत र सजग रहन सकिन्छ ।
९. Self-discipline > Motivation मोटिभेसन एक दिनको कुरा हो, डिसिप्लिन जीवन बदल्ने कुरा । हरेक दिन निश्चित घण्टा बिनाबाधा पढ्ने आदत बसाल्नुहोस् ।
१०. "No Zero Days" – हरेक दिन केही न केही पढ्नुहोस् जे भए पनि, दिनमा कम्तिमा १ घण्टा पढ्नुहोस् । निरन्तरता नै JUL सफलता हो ।
११. Study + Reflection = Real Learning पढेपछि ५ मिनेट त्यही कुरा सम्झिनुहोस् - "के सिके आज ?" रिविजन गर्न सजिलो र दीर्घकालीन सम्झनामा राख्न सहयोग गर्छ ।
१२. साथी बनाऊँ - किताबलाई, मोबाइललाई होइनः मोबाइल, टिकटक, गेम्सको लतलाई पर राख्नुहोस् । किताब, नोट्स र ज्ञानवर्धक कुरा तपाईका साथी हुन्
१३. Failure is not opposite of succ success, it's part of it. असफलताले सिकाउँछ - किन पछि परियो, के सुधार गर्ने ? गिरनु अपराध होइन, उठेर लड्नु गौरव हो ।
१४. Meditation + Exercise = Sharp Mind: दिनको १० मिनेट ध्यान र ३० मिनेट हिँडडुलले मानसिक ऊर्जा बढाउँछ ! तनाव घटाउँछ, फोकस बढाउँछ ।
१५. "Result मेरो होइन, प्रयास मेरो हो" भन्ने mindset राख्नुहोस्ः परिणाम तपाईको हातमा छैन, तर प्रयास तपाईको नियन्त्रणमा छ । हरेक दिन इमानदार तयारी गर्नुहोस्, सफलता तपाईं पछ्याउँछ ।
20/06/2025
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Kathmandu
Kathmandu
KTM