Asi/inspector तयारी समुह

Asi/inspector तयारी समुह Total area of terai? Self Study

नायब सुब्बाको प्रथम पत्रको परिक्षाको समय परिवर्तन भएको छ ! परिक्षा २०८३ बैशाख २० गते दिउँसो १:३० बजे हुनेछ ।
17/04/2026

नायब सुब्बाको प्रथम पत्रको परिक्षाको समय परिवर्तन भएको छ ! परिक्षा २०८३ बैशाख २० गते दिउँसो १:३० बजे हुनेछ ।

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत।
16/04/2026

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत।

गोरखापत्र अब ४८ भाषामा 😊 यो वर्षको पहिलो समसामयिक
15/04/2026

गोरखापत्र अब ४८ भाषामा 😊
यो वर्षको पहिलो समसामयिक

नायब सुब्बाको  परीक्षा मिति प्रकाशन !!!✅प्रथम पत्र परीक्षा: २०८३ बैशाख २० गते, बिहान ११ बजे ।✅द्वितीय पत्र परीक्षा: २०८३...
15/04/2026

नायब सुब्बाको परीक्षा मिति प्रकाशन !!!
✅प्रथम पत्र परीक्षा: २०८३ बैशाख २० गते, बिहान ११ बजे ।
✅द्वितीय पत्र परीक्षा: २०८३ असार १४ गते, दिनको १ बजे ।

15/04/2026

बालेन बने फेसबुकमा सर्वाधिक पछ्याइने नेपाली😮
प्रधानमन्त्री बालेन शाह सामाजिक सञ्जालमा सबैभन्दा धेरै पछ्याइने नेपाली (व्यक्तितर्फ) बनेका छन् । उनले दोस्रो धेरै पछ्याइने जनकपुरकी कन्टेन्ट क्रिएटर सान्भी भगतलाई उछिनेका छन् ।
बुधबार बेलुका ५ बजेसम्म बालेनको फेसबुक फलोअर्स संख्या ४३ लाख ५१ हजार ३७४ छ । दोस्रो स्थानमा रहेकी सान्भीको फलोअर्स संख्या ४३ लाख २० हजार ८५६ छ ।

कार्यालय समय परिवर्तन सम्बन्धि सूचना राजपत्रमा प्रकाशन भएको छ। 🙏❣️
05/04/2026

कार्यालय समय परिवर्तन सम्बन्धि सूचना राजपत्रमा प्रकाशन भएको छ। 🙏❣️

जनपद प्रहरी समूहतर्फको प्रहरी जवान पदको माग पद संख्या थप गरिएको सम्बन्धी सूचना (२०८२-१२-२०) #नेपालप्रहरी
03/04/2026

जनपद प्रहरी समूहतर्फको प्रहरी जवान पदको माग पद संख्या थप गरिएको सम्बन्धी सूचना (२०८२-१२-२०)

#नेपालप्रहरी

21/03/2026
27/02/2026
26/02/2026

🔴 संघिय ना सु प्रथम पत्र को परीक्षा मिति। ✅

Address

New Baneshwor Kathmandu
Kathmandu
FEET

Telephone

+9779808149709

Website

Alerts

Be the first to know and let us send you an email when Asi/inspector तयारी समुह posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Asi/inspector तयारी समुह:

Shortcuts

Share