Gyanjyoti Womens School

Gyanjyoti Womens School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gyanjyoti Womens School, High School, kopila. gyanjyoti@gmail. com, Kathmandu.

19/06/2026
विद्यालयमा आज डिजिटल साक्षरता कक्षामा मोबाइल बैंकिङ सिक्दै तह एक र तह २ का विद्यार्थी सहभागीहरू।    " सिक्नलाई उमेरले छे...
26/02/2026

विद्यालयमा आज डिजिटल साक्षरता कक्षामा मोबाइल बैंकिङ सिक्दै तह एक र तह २ का विद्यार्थी सहभागीहरू।
" सिक्नलाई उमेरले छेक्दैन" ।

पढ्नलाई कुनै पनि परिस्थितिले छेक्तैन जहाँ इच्छा त्यहाँ उपाए।  # फोटो साभार सरिता हुमागाईं म्यामको status बाट नन्दीरात्री...
21/03/2024

पढ्नलाई कुनै पनि परिस्थितिले छेक्तैन
जहाँ इच्छा त्यहाँ उपाए। # फोटो साभार सरिता हुमागाईं म्यामको status बाट नन्दीरात्री मा वि । #

Students are appearing BLE (basic level examination) Gyanjyoti Womens School 2080
20/03/2024

Students are appearing BLE (basic level examination) Gyanjyoti Womens School 2080

Gyanjyoti Mahila Bidhyalaya को १८ औ वार्षिकोत्सव समारोह एवम् नमूना सामुदायिक सिकाइ केन्द्रको वार्षिक साधारण सभा सम्पन्न।...
13/09/2023

Gyanjyoti Mahila Bidhyalaya को १८ औ वार्षिकोत्सव समारोह एवम् नमूना सामुदायिक सिकाइ केन्द्रको वार्षिक साधारण सभा सम्पन्न।
दूबै समारोह सफलताका साथ सम्पन्न गराउन प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग सद्भाव र सहकार्य गर्नु हुने सम्पूर्ण आदरणीय व्यक्तित्व, निकाय संघ संस्था लगायत मा हार्दिक आभार तथा कृतग्यता व्यक्त गर्दछु।

"शान्ति घरबाट शुरु हुन्छ " भन्ने विषयमा सचेतना प्रवाह गर्ने क्रममा प्रविधिको प्रयोग गर्दै आज ग्यानज्योति महिला माध्यमिक ...
02/08/2023

"शान्ति घरबाट शुरु हुन्छ " भन्ने विषयमा सचेतना प्रवाह गर्ने क्रममा प्रविधिको प्रयोग गर्दै आज ग्यानज्योति महिला माध्यमिक विद्यालय ग्लोबल पिस फाउन्डेसनसँगको सहकार्यमा।
यस विद्यालयमा अनौपचारिक शिक्षाको माध्यम बाट शिक्षाको मुलधारमा समाहित गराइने हुनाले सिक्न र सिकाउन चाहनेहरूका लागि हार्दिक स्वागत छ।

ग्लोबल पिस फाउन्डेसनसँगको सहकार्यमा "शान्ति घरबाट शुरु हुन्छ"भन्ने विषयमा gyanjyoti Mahila school र नमूना सामुदायिक सिका...
31/07/2023

ग्लोबल पिस फाउन्डेसनसँगको सहकार्यमा "शान्ति घरबाट शुरु हुन्छ"भन्ने विषयमा gyanjyoti Mahila school र नमूना सामुदायिक सिकाइ केन्द्रका अनौपचारिक शिक्षाका सहभागी हरुलाई सशक्तिकरण एवम् सचेतना मुलक कार्यक्रम संचालन गर्दै विद्यार्थीहरुसँग बसेर मीठो खिरका साथमा श्रावण १५ मनाउँदै साक्षर नेपाल अभियानको सेवामा जुटिरहेका हामी।

खुसी१५औब्यच  SEE उतिर्ण विद्यार्थीहरु बाट प्राप्त खुसी साटासाट को आनन्दधन्यवाद सम्पूर्ण मावधाई तथा शुभकामना छ।
12/07/2023

खुसी
१५औब्यच SEE उतिर्ण विद्यार्थीहरु बाट प्राप्त खुसी साटासाट को आनन्द
धन्यवाद सम्पूर्ण मा
वधाई तथा शुभकामना छ।

Address

Kopila. Gyanjyoti@gmail. Com
Kathmandu
07

Website

Alerts

Be the first to know and let us send you an email when Gyanjyoti Womens School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category