13/05/2026
🎉 हार्दिक बधाई तथा शुभकामना 🎉
निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (PABSOK) अधिवेशन–२०८३ अन्तर्गत सर्वसम्मत रूपमा निर्वाचित हुनु भएका नव नेतृत्व तथा कार्यसमिति सदस्यज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
निर्वाचित कार्यसमिति नामावली (२०८३):
१. मिरा सिलवाल - अध्यक्ष
२. सुदिप काफ्ले - वरिष्ठ उपाध्यक्ष
३. लक्ष्मी घले - उपाध्यक्ष
४. विजय न्यौपाने - उपाध्यक्ष
५. राजेश्वर तिवारी - महासचिव
६. होमलक्ष्मी गुरुङ - उप-महासचिव
७. रुपक लामिछाने - कोषाध्यक्ष
८. शशिकला खड्का - सचिव
९. अमित नेवा - सह-कोषाध्यक्ष
१०. निराजन आचार्य - सदस्य
११. सुस्मीता मैनाली - सदस्य
१२. सुरेन्द्र मगर - सदस्य
१३. किरण खड्का - सदस्य
१४. रमेश श्रेष्ठ- सदस्य
१५. नारायण चौलागाईं - सदस्य
नयाँ नेतृत्वले संगठनलाई अझ सशक्त, प्रभावकारी तथा उद्देश्यपूर्ण ढंगले अगाडि बढाउँदै निजी विद्यालय क्षेत्रको हकहित, गुणस्तरीय शिक्षा र संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दछु।
सम्पूर्ण टिमलाई सफल कार्यकालको पुनः हार्दिक शुभकामना।
राजन श्रेष्ठ
प्रमुख सल्लाहकार / निवर्तमान अध्यक्ष
PABSOK