Woori Hakkyo Pvt. Ltd.

✅ EPS प्रणाली लागु भएको 17 वटा देश मध्येको उत्कृष्ट 100% Result ल्याउने "Woori Hakkyo" App
✅तलको Link मा Click गरि वा Google play store मा "Woori Hakkyo" टाइप गरी एप Download गर्नुहोला!

18/08/2026

Morning Sift 7:30-900 Advanced Class Chapter Wise Paper Exam at Woori Hakkyo Chabahil

18/08/2026

Morning Sift 7:30-900 Advance Class at Woori Hakkyo Chabahil

17/08/2026
🚨 महत्त्वपूर्ण आधिकारिक सूचना 🚨🇳🇵🇰🇷 नेपालको वास्तविक तथा आधिकारिक WOORI HAKKYO 📌 संलग्न फोटोहरू हेरेर आफैं मूल्याङ्कन गर...
17/08/2026

🚨 महत्त्वपूर्ण आधिकारिक सूचना 🚨
🇳🇵🇰🇷 नेपालको वास्तविक तथा आधिकारिक WOORI HAKKYO
📌 संलग्न फोटोहरू हेरेर आफैं मूल्याङ्कन गर्नुहोस्।
हाम्रो नाम, लोगो तथा ब्रान्डको नक्कल गरी Facebook, TikTok लगायत सामाजिक सञ्जालमा “WOORI HAKKYO” नाम प्रयोग गरेर विद्यार्थी तथा अभिभावकहरूमा भ्रम सिर्जना गर्ने प्रयास भइरहेको विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।
स्पष्ट जानकारी: WOORI HAKKYO को नाम तथा पहिचान दुरुपयोग गरी सञ्चालन गरिएका कुनै पनि नक्कली वा अनधिकृत Page, Profile तथा Account हरूसँग हाम्रो कुनै सम्बन्ध छैन।
🎓 विद्यार्थी तथा अभिभावकहरूलाई विशेष अनुरोध:
❌ नक्कली Page/Account बाट सावधान रहनुहोस्।
❌ भ्रामक प्रचारको पछि नलाग्नुहोस्।
✅ सही जानकारीका लागि आधिकारिक WOORI HAKKYO लाई मात्र विश्वास गर्नुहोस्।
⚠️ हाम्रो नाम, लोगो तथा ब्रान्डको अनधिकृत प्रयोग र भ्रम फैलाउने गतिविधि तत्काल बन्द गर्न सम्बन्धित सबैलाई अनुरोध गर्दछौँ। अन्यथा, प्रचलित कानुनबमोजिम आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।
🇳🇵🇰🇷 WOORI HAKKYO
ORIGINAL • OFFICIAL • TRUSTED
📞 थप जानकारी:
015922122 | 9849999281
तपाईंको भविष्य, हाम्रो जिम्मेवारी।

More practice More chances
08/08/2026

More practice More chances

More Practice more Chances
07/08/2026

More Practice more Chances

07/08/2026

अत्यन्त जरुरी सूचना
Korean EPS आवेदन दिएका सम्पूर्ण विद्यार्थीहरूका लागि

Korean EPS-TOPIK को आवेदन (Form) भरिसक्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक अनुरोध छ–
कृपया आफ्नो नाम (Name)
राहदानी नम्बर (Passport Number)
फोटो (Photo)
लगायत आवेदनमा उल्लेख भएका सबै विवरणहरू एक पटक ध्यानपूर्वक जाँच (Verify) गर्नुहोस्।

यदि कुनै पनि विवरणमा त्रुटि (Mistake) वा फरक जानकारी भेटिएमा, अन्तिम म्याद पर्खनु अघि तत्काल EPS कार्यालयमा गएर , फोन वा इमेलमार्फत सम्पर्क गरी आवश्यक सच्याउने प्रक्रिया पूरा गर्नुहोस्।

⚠️ अन्तिम समयसम्म प्रतीक्षा नगर्नुहोस्।
आजै आफ्नो आवेदनका सम्पूर्ण विवरणहरू एक पटक अनिवार्य रूपमा Verify गरी भविष्यमा हुन सक्ने समस्याबाट सुरक्षित रहनुहोस्।

धन्यवाद।

03/08/2026

EPS-TOPIK को फारम भर्दा विवरण बिग्रिएको वा त्रुटि भएको भए साउन १८–२५ गते सम्म सच्याउन सकिने छ।

रिसेप्सनिष्ट आवश्यकता
03/08/2026

रिसेप्सनिष्ट आवश्यकता

कोरियन भाषा परीक्षा (EPS) कृषि तथा पशुपालन क्षेत्रतर्फ पास भएका साथीहरुको लागि मेडिकल र जब एप्लिकेशन सम्बन्धी सुचना । कह...
28/04/2026

कोरियन भाषा परीक्षा (EPS) कृषि तथा पशुपालन क्षेत्रतर्फ पास भएका साथीहरुको लागि मेडिकल र जब एप्लिकेशन सम्बन्धी सुचना । कहिले कुन हस्पिटलमा मेडिकल परेको तलको लिंक क्लिक गरि हेर्न सक्नुहुनेछ ।
https://epsnepal.gov.np/uploads/files_video/files_1777381327.pdf

Address

Woori Hakkyo Charumati Bhawan 4th & 6th Floor, Chabahil-7 Kathmandu, Nepal. (Way To Gopikrishna Movie, Near By Samaj Dental Hospital )
Kathmandu
44602

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00

Telephone

+97714821456

Website

Alerts

Be the first to know and let us send you an email when Woori Hakkyo Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Woori Hakkyo Pvt. Ltd.:

Shortcuts

Share