26/05/2026
हाम्रो संस्थाका अनुशासित, लगनशिल, मेहेनती विद्यार्थी भाई (Menu 3nd shift) EPS-TOPIK मार्फत उतिर्ण भई आजको उडानबाट कोरिया जान लागेकोमा शुभयात्रा एबम कोरियाको बसाई शुखद , स्वस्थ अनि सफल रहोस हार्दिक शुभकामना । ✈️🇳🇵🇰🇷
https://play.google.com/store/apps/details?id=com.abms.ubtcbttest
✅ EPS प्रणाली लागु भएको 17 वटा देश मध्येको उत्कृष्ट 100% Result ल्याउने "Woori Hakkyo" App
✅तलको Link मा Click गरि वा Google play store मा "Woori Hakkyo" टाइप गरी एप Download गर्नुहोला!
26/05/2026
हाम्रो संस्थाका अनुशासित, लगनशिल, मेहेनती विद्यार्थी भाई (Menu 3nd shift) EPS-TOPIK मार्फत उतिर्ण भई आजको उडानबाट कोरिया जान लागेकोमा शुभयात्रा एबम कोरियाको बसाई शुखद , स्वस्थ अनि सफल रहोस हार्दिक शुभकामना । ✈️🇳🇵🇰🇷
भोलिबाट New Class 0 Level Basic 6-8,
7-9 वजे र
Advanced 6-8 बजे सुरु हुनेछ।
11/05/2026
Manufacturing तर्फ भाषा परीक्षा उत्तीर्ण हुनुभएका ६,०७४ जना मध्ये ५,९४८ जना Skill Test मा सहभागी हुनुभएकोमा ३,५१७ जना Skill Test मा उत्तीर्ण हुनुभएको छ। उत्तीर्ण व्यक्तिहरूको नामावली हेर्न कमेन्टमा राखिएको लिङ्कमा जानुहोस्।
उत्तीर्ण हुनुहुने सम्पुर्णमा धेरै धेरै बधाई तथा सफलताको शुभकामना ❤️ 🎉
08/05/2026
विगतका वर्षहरूझैँ यस वर्ष पनि EPS Skill Test Agriculture तर्फ विद्यार्थीहरूको अथक मेहनत, लगनशीलता र प्रशिक्षकहरूको सही मार्गनिर्देशनका कारण 100% उत्कृष्ट नतिजा हासिल गर्न सफल भएकोमा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना। 🎉👏
तपाईंहरूको बाँकी सम्पूर्ण प्रक्रिया पनि सहज र सफलतापूर्वक सम्पन्न होस्, छिट्टै दक्षिण South Korea पुगेर आफ्नो सपना पूरा गर्न सफल हुनुहोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ।
Agriculture Skill Test 100% Result
28/04/2026
कोरियन भाषा परीक्षा (EPS) कृषि तथा पशुपालन क्षेत्रतर्फ पास भएका साथीहरुको लागि मेडिकल र जब एप्लिकेशन सम्बन्धी सुचना । कहिले कुन हस्पिटलमा मेडिकल परेको तलको लिंक क्लिक गरि हेर्न सक्नुहुनेछ ।
https://epsnepal.gov.np/uploads/files_video/files_1777381327.pdf
27/04/2026
agricultural तर्फ को skill test को रिजल्ट सार्बजानिक भएको छ , 1808 जना पास भएका छ्न आफ्नो नाम चेक गर्नुहोस !! Link तल कमेन्ट मा रहेको छ 👇👇
Check👇
https://epsnepal.gov.np/uploads/files_video/files_1777293119.pdf
New Class Basic 0 Level 6-7, 7-8
वजे र Advanced 6:30-8 बजे सुरु हुनेछ।
| Monday | 06:00 - 17:00 |
| Tuesday | 06:00 - 17:00 |
| Wednesday | 06:00 - 17:00 |
| Thursday | 06:00 - 17:00 |
| Friday | 06:00 - 17:00 |
| Sunday | 06:00 - 17:00 |