22/06/2026
Exam Schedule: ४ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षाको परीक्षा तालिका सार्वजनिक भएको छ।
(4 Yrs B.A., B.B.S., B.Sc., B.Ed. First Year Regular - 2083 & B.F.A. First Year Regular/Partial - 2083)
❇️ Published Date: २०८३-०३-०८
❇️ छुट फाराम सम्बन्धी विशेष सूचना:
केही परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्न छुटेको भए, त्यस्ता विद्यार्थीहरूले यो सूचना प्रकाशित भएको मितिले दोब्बर दस्तुरसहित २०८३ असार १५ गतेभित्र आफ्नो क्याम्पसमार्फत आवश्यक प्रक्रिया पूरा गरी परीक्षा नियन्त्रण कार्यालय, बल्खु तथा सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा बुझाउनुपर्नेछ।
❇️ नोट:
परीक्षा दिनुपर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा Website मा प्रकाशित भएको मितिले ७ दिनभित्र बल्खु पनिकामा जानकारी गराउनुहोला।
08/06/2026
Revised Routine of 4yrs Bachelor 4th Year
31/05/2026
Breaking: RCB wins the IPL title of this season. ❤️
22/05/2026
Exam Form Notice for MBS 1st Semester Regular Examination 2026
22/05/2026
Revised Examination Schedule for the M.Ed. 1st Semester 2083
21/05/2026
Exam Schedule (2083/02/07) : 3-Years B.A (Partial & Chance), B.B.S, B.Sc., B.Ed., First Year-Chance- 2081
-Published Date: 2083-02-07
#केही परीक्षार्थीहरुको विषय छुटेको तथा कोड फरक परेको एवम् छुटेको भन्ने गुनासो आएका कारण पनि पुन: परीक्षा तालिका संशोधन गरि प्रकाशित गरिएको जानकारी सरोकारवाला सबैमा गरिन्छ ।
20/05/2026
#यहि मिति २०८३ जेष्ठ १८ गते बाट हुन लागेको ३ बर्षे वाला प्रथम बर्षको B.A (Partial &Chance), B.Sc,BBS, B.Ed तर्फको मौका (Chance) परीक्षा हुन लागेको जानकारी सर्वबिधितै छ ।
.A (Private) तर्फको आंशिक तथा मौका (Partial &Chance) तर्फको र ईन्डियामा स्नातक तह अध्ययन पूरा गरि आएको र त्रि.वि मा समकक्षता प्रमाण पत्र लिनको निमित्त 3Yrs B.A तर्फको अंग्रेजी विषयको १०० पुर्णाङ्कको परीक्षा दिनु पर्ने विद्यार्थीहरुको परीक्षाको प्रवेश पत्रहरु आज मिति २०८३ जेष्ठ ०६ गते बाट वितरण हुन सुरु गरेको जानकारी सरोकारवालाहरुका अवगत गराईन्छ ।
#प्रवेश पत्र लिन आउने स्थान: कोठा नं.११
त्रि.वि परीक्षा नियन्त्रण कार्यालय बल्खु, काठमाण्डौँ,नेपाल ।
#वितरण समय : बिहान १०:०० बजे देखि ४:०० बजे सम्म ।
#नोट: प्रवेश पत्र लिन आउँदा परीक्षा फाराम भर्दा तिरेको शुल्कको भौचर को सक्कल अनिवार्य रुपमा साथमा लिएर जाने साथै अन्य क्याम्पस वा कलेज बाट परीक्षा फाराम भरी बुझाएका विद्यार्थीहरुको हकमा भनी सम्बन्धित क्याम्पस वा कलेजमा सम्पर्क राख्ने ।
#परीक्षा केन्द्र भनि : परीक्षा हुन भन्दा केही दिन बल्ल सार्वजनिक हुनेछ ।
14/05/2026
Exam Schedule Revised: ३ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा तालिका संशोधन भई पुनः प्रकाशित भएको छ।
(3-Years (Partial & Chance), , , First Year Chance Examination - 2081)
❇️ Published Date: 2083/01/03
❇️ Republished Date: 2083/01/31
07/05/2026
: त्रि.वि. परिक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा 4-Years Bachelor 2nd Year 2082 Partial को Exam Form खुलाएको छ । 😮
▪️Form भर्ने समय: बैशाख 24 देखि जेठ 25 सम्म
▪️क-कसले भर्न पाउने ?
↪️ समयसीमा ननाघेको सबै Partial Students र 2081 मा 2nd Year को Regular Exam दिएका सबै विद्यार्थीहरुले पाउने ।
↪️ अथवा, Registration No. Last मा 2023 भएका सम्मले Form भर्नुहोला । 🙏❣️