Panga Dobato Valley Institute pvt. ltd.

Panga Dobato Valley Institute pvt. ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Panga Dobato Valley Institute pvt. ltd., Education, kirtipur panga dobato, Kathmandu.

हार्दिक बधाई नेपाली महिला टिमलाई🎈🎈🏏🏏
19/07/2024

हार्दिक बधाई नेपाली महिला टिमलाई🎈🎈🏏🏏

खुशिको खबर अबको दुई खेल खेल्न पाउनेछन। सन्दीप लामिछाने ICC T20 वल्र्डकप खेल्ने भएका छन् ।  आइसीसीसँग समन्वय गरी वेस्ट इन...
10/06/2024

खुशिको खबर अबको दुई खेल खेल्न पाउनेछन।
सन्दीप लामिछाने ICC T20 वल्र्डकप खेल्ने भएका छन् ।
आइसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको दुई खेलमा उनी सहभागी हुने भएका हुन् ।

परिक्षा केन्द्रको सुचना ।
09/06/2024

परिक्षा केन्द्रको सुचना ।

"सुचना!                     सुचना!                  सुचना!४ बर्षे स्नातक तह BBS,B.Sc,B.A र B.Ed प्रथम बर्ष (२०७९) को आंश...
06/06/2024

"सुचना! सुचना! सुचना!
४ बर्षे स्नातक तह BBS,B.Sc,B.A र B.Ed प्रथम बर्ष (२०७९) को आंशिक तर्फको २०८१ सालमा सञ्चालन हुने परीक्षाको निमित्त परीक्षा फाराम भर्ने
नियमित दस्तुरमा : मिति २०८१ जेष्ठ २३ गते देखि २०८१ असार २१ गते सम्म ।
२०७७ साल सम्म भर्ना भएको विद्यार्थीहरुले मात्र यस सुचनाको आधारमा प्रथम बर्ष (२०७९) को आंशिक तर्फको परीक्षा फाराम भर्न /भराउन सक्नु हुनेछ ।समयमै परिक्षा फाराम भरेर तयारिमा जुट्नुहुन सम्पुर्ण बिद्यार्थीहरुलाई सुचना गर्दछौ।

06/06/2024

बिचार कैले खराब नहोस परिस्थिति खराब भएर आफ्नो ज्ञान, विबेक र धैर्यता माथी जितन सके सफल्ता आउनेछ एक दिन।

सफलताको शुभकामना नेपाली सबैको लागि।
04/06/2024

सफलताको शुभकामना नेपाली सबैको लागि।

26/05/2024
주어진 그림과 일치하는 답을 선택하세요.
26/05/2024

주어진 그림과 일치하는 답을 선택하세요.



हरेक दुख र अल्झेनको बाब्जुत उहाको आमाको दुखको र मेहेनतको पसिनाबगाएर हुर्काएर पढाइएकी छोरी आज काठमाडौंकै प्रभावशाली प्रधा...
13/05/2024

हरेक दुख र अल्झेनको बाब्जुत उहाको आमाको दुखको र मेहेनतको पसिनाबगाएर हुर्काएर पढाइएकी छोरी आज काठमाडौंकै प्रभावशाली प्रधानाध्यापक भएको देख्दा जो कोहीलाई पनि गर्व लाग्छ ।
सबैका लागि प्रेरणाको पात्र उहाँ : हाल ,मनमैजु मा.बि.को प्रधानाध्यापक रविना महर्जन ज्यु❣️🙂👏 ।
हार्दिक सम्मान व्यक्त गर्दछौ रविना महर्जन 🙏🙏🙏🙏🙏🙏

ALTERNATIVE WAY TO SAY "GREAT"
03/05/2024

ALTERNATIVE WAY TO SAY "GREAT"

Address

Kirtipur Panga Dobato
Kathmandu

Telephone

+9779864832019

Website

Alerts

Be the first to know and let us send you an email when Panga Dobato Valley Institute pvt. ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category