Bankbima khabar

Bankbima khabar हामी बैक वित्तिय संस्था र बिमा कम्पनी?

पाकिस्तानमा मनसुनी वर्षाका कारण नौ जनाको मृत्यु ।पुरा समाचार कमेन्टमा ...
21/07/2026

पाकिस्तानमा मनसुनी वर्षाका कारण नौ जनाको मृत्यु ।
पुरा समाचार कमेन्टमा ...

पूर्वी कङ्गोको विस्थापितहरुको शिविरमा इबोला फैलिन सक्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी । पुरा समाचार कमेन्टमा ...
21/07/2026

पूर्वी कङ्गोको विस्थापितहरुको शिविरमा इबोला फैलिन सक्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी ।
पुरा समाचार कमेन्टमा ...

मध्यपूर्व युद्ध विस्तार गर्ने हुथीको धम्की पछि इरानद्वारा अमेरिकी सैन्य सुविधा केन्द्रित आक्रमणमा वृद्धि ।पुरा समाचार कम...
21/07/2026

मध्यपूर्व युद्ध विस्तार गर्ने हुथीको धम्की पछि इरानद्वारा अमेरिकी सैन्य सुविधा केन्द्रित आक्रमणमा वृद्धि ।
पुरा समाचार कमेन्ट मा ...

बालबालिकाको मानसिक स्वास्थ्य, सुरक्षा र डिजिटल लतप्रतिको बढ्दो चिन्ताबीच विश्वका विभिन्न देशले सामाजिक सञ्जालमा उमेरको स...
21/07/2026

बालबालिकाको मानसिक स्वास्थ्य, सुरक्षा र डिजिटल लतप्रतिको बढ्दो चिन्ताबीच विश्वका विभिन्न देशले सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अघि सारेका छन् ।

म्यान्मामा जारी द्वन्द्व, बङ्गलादेशका शरणार्थी शिविरमा बढ्दो अभाव र मानव बेचबिखनको जालोका कारण हजारौँ रोहिङ्ग्या शरणार्थ...
21/07/2026

म्यान्मामा जारी द्वन्द्व, बङ्गलादेशका शरणार्थी शिविरमा बढ्दो अभाव र मानव बेचबिखनको जालोका कारण हजारौँ रोहिङ्ग्या शरणार्थीले जीवनको जोखिम मोलेर समुद्री मार्ग हुँदै दक्षिणपूर्वी एसियातर्फ पलायन गर्ने क्रम तीव्र बनेको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ।पुरा समाचार कमेन्टमा...
21/07/2026

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ।
पुरा समाचार कमेन्टमा...

बहराइन र कुवेतद्वारा इरानी आक्रमण विफल पारेको दाबी ।पुरा समाचार कमेन्टमा...
20/07/2026

बहराइन र कुवेतद्वारा इरानी आक्रमण विफल पारेको दाबी ।
पुरा समाचार कमेन्टमा...

नेप्से ४१.७० अंकले बढ्दा ५ अर्ब ५१ करोडको कारोबार ।पुरा समाचार कमेन्टमा ...
20/07/2026

नेप्से ४१.७० अंकले बढ्दा ५ अर्ब ५१ करोडको कारोबार ।
पुरा समाचार कमेन्टमा ...

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो ।पुरा समाचार कमेन्टमा...
20/07/2026

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो ।
पुरा समाचार कमेन्टमा...

विश्वकपका ३३३ गोललाई हरित अभियानमा रूपान्तरण गर्दै लक्ष्मी सनराइज बैंक ।पुरा समाचार कमेन्टमा...
20/07/2026

विश्वकपका ३३३ गोललाई हरित अभियानमा रूपान्तरण गर्दै लक्ष्मी सनराइज बैंक ।
पुरा समाचार कमेन्टमा...

Address

Kathmandu
Kathmandu
0977

Alerts

Be the first to know and let us send you an email when Bankbima khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Bankbima khabar:

Shortcuts

Share