06/11/2025
Last call for April 2026 Intake, limited seats. Please Grab the Opportunity, Hurry up…………..)
🎌🇯🇵🇯🇵Study in Japan April 2026🎌🎌🇯🇵🇯🇵
👉 🎌New Japanese Language classes started From Morning to Evening.🇯🇵🇯🇵🇯🇵
🇯🇵⛩✈️ सपनाको देश जापानमा April 2026 Intake को लागी अधिकतम VISA लाग्न सफल College हरुमा Apply गर्ने शुवर्ण अवसर !
🇯🇵 Why Japan?
▪️World-class education
▪️Any Faculty passed out students can apply
▪️low GPA/Percentage can apply
▪️Career opportunities
▪️Gap acceptable
▪️Affordable Tuition Fees & living expenses
▪️Easy processing & Documentation
▪️Safe and welcoming environment
🎉 Why Education Kathmandu Pvt. Ltd.?
✅High Visa Success Rate
✅Documentation by Expert
✅ जापान जाने बिधार्थीलाई सेवा दिदै आएको
✅जापानबाट नै अध्ययन गरि फर्किनु भएका दक्ष तथा अनुभवी प्रशिक्षकहरुबाट पढाई हुने
✅Friendly Environment
✅NAT/JLPT/J-Cert/SSW Preparation classes
100% COE granted for the students October 2025 Intake
(New Admission Going on for April 2026 Intake, limited seats. Please Grab the Opportunity, Hurry up…………..)
🎌🇯🇵🇯🇵Study in Japan April 2026🎌🎌🇯🇵🇯🇵
👉 🎌New Japanese Language classes started From Morning to Evening.🇯🇵🇯🇵🇯🇵
🇯🇵⛩✈️ सपनाको देश जापानमा April 2026 Intake को लागी अधिकतम VISA लाग्न सफल College हरुमा Apply गर्ने शुवर्ण अवसर !
🇯🇵 Why Japan?
▪️World-class education
▪️Any Faculty passed out students can apply
▪️low GPA/Percentage can apply
▪️Career opportunities
▪️Gap acceptable
▪️Affordable Tuition Fees & living expenses
▪️Easy processing & Documentation
▪️Safe and welcoming environment
🎉 Why Education Kathmandu Pvt. Ltd.?
✅High Visa Success Rate
✅Documentation by Expert
✅ जापान जाने बिधार्थीलाई सेवा दिदै आएको
✅जापानबाट नै अध्ययन गरि फर्किनु भएका दक्ष तथा अनुभवी प्रशिक्षकहरुबाट पढाई हुने
✅Friendly Environment
✅NAT/JLPT/J-Cert/SSW Preparation classes
✅Nursing Caregiver, Agriculture, Restaurant, Ground Handling, Accommodation, Driving
✅धेरै बिद्यार्थी र अभिभाबकको बिस्वास जित्त्न सफल
✅Qualified & Experienced Instructor
✅ Interview preparation class
✅Long Term Support And Guidance
✅विद्यार्थीहरूको लागि होस्टेल उपलब्ध गराइने
✅Free abroad counseling
✅DOCUMENTATION SUPPORT
✍अन्य थप जानकारीकोलागि हामीलाई सम्पर्क गर्नुहोस् :
🚩 OFFICE
Dream Japanese Language School Pvt. Ltd
📍Bagbazar-28, Kathmandu
☎️Hotline : 01-4444510, +977-9851156006
📬: [email protected]
🚩 OFFICE:
Dream Education Birtamod Pvt. Ltd.
📍 Birtamod-5, Jhapa Nepal
☎️ Hotline : +977-9810066542
📬: [email protected]
✅धेरै बिद्यार्थी र अभिभाबकको बिस्वास जित्त्न सफल
✅Qualified & Experienced Instructor
✅ Interview preparation class
✅Long Term Support And Guidance
✅विद्यार्थीहरूको लागि होस्टेल उपलब्ध गराइने
✅Free abroad counseling
✅DOCUMENTATION SUPPORT
✍अन्य थप जानकारीकोलागि हामीलाई सम्पर्क गर्नुहोस् :
🚩 OFFICE
Dream Japanese Language School Pvt. Ltd
📍Bagbazar-28, Kathmandu
☎️Hotline : 01-4444510, +977-9851156006
📬: [email protected]
🚩 OFFICE:
Dream Education Birtamod Pvt. Ltd.
📍 Birtamod-5, Jhapa Nepal
☎️ Hotline : +977-9810066542
📬: [email protected]
04/11/2025
“📢 N4 & N5 Irodori Skill Test Classes have started at Dream Japanese Language School Pvt. Ltd.! Join now and boost your Japanese skills!”
📞 For more information, contact: 985-1156006, 9813402191
29/09/2025
फूलपातीको यस पावन अवसरमा हामी Dream Japanese Language School Pvt. Ltd. परिवार समस्त विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा हार्दिक मंगलकामना व्यक्त गर्दछौं।
यस पर्वले तपाईँहरूको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति ल्याओस् भन्ने हामी सबैको शुभेच्छा छ।
Bhawana Basnet Shubhasi Surya Karki Chhatra Basnet Samjhana Karki Roshan Parajuli
14/08/2025
100% COE granted for the students October 2025 Intake
(New Admission Going on for April 2026 Intake, limited seats. Please Grab the Opportunity, Hurry up…………..)
🎌🇯🇵🇯🇵Study in Japan April 2026🎌🎌🇯🇵🇯🇵
👉 🎌New Japanese Language classes started From Morning to Evening.🇯🇵🇯🇵🇯🇵
🇯🇵⛩✈️ सपनाको देश जापानमा April 2026 Intake को लागी अधिकतम VISA लाग्न सफल College हरुमा Apply गर्ने शुवर्ण अवसर !
🇯🇵 Why Japan?
▪️World-class education
▪️Any Faculty passed out students can apply
▪️low GPA/Percentage can apply
▪️Career opportunities
▪️Gap acceptable
▪️Affordable Tuition Fees & living expenses
▪️Easy processing & Documentation
▪️Safe and welcoming environment
🎉 Why Education Kathmandu Pvt. Ltd.?
✅High Visa Success Rate
✅Documentation by Expert
✅ जापान जाने बिधार्थीलाई सेवा दिदै आएको
✅जापानबाट नै अध्ययन गरि फर्किनु भएका दक्ष तथा अनुभवी प्रशिक्षकहरुबाट पढाई हुने
✅Friendly Environment
✅NAT/JLPT/J-Cert/SSW Preparation classes
✅धेरै बिद्यार्थी र अभिभाबकको बिस्वास जित्त्न सफल
✅Qualified & Experienced Instructor
✅ Interview preparation class
✅Long Term Support And Guidance
✅विद्यार्थीहरूको लागि होस्टेल उपलब्ध गराइने
✅Free abroad counseling
✅DOCUMENTATION SUPPORT
✍अन्य थप जानकारीकोलागि हामीलाई सम्पर्क गर्नुहोस् :
🚩 OFFICE
Dream Japanese Language School Pvt. Ltd
📍Bagbazar-28, Kathmandu
☎️Hotline : 01-4444510, +977-9851156006
📬: [email protected]
🚩 OFFICE:
Dream Education Birtamod Pvt. Ltd.
📍 Birtamod-5, Jhapa Nepal
☎️ Hotline : +977-9810066542
📬: [email protected]
07/07/2025
नेपालबाट जापान लामो अवधिका लागि आउने जो कसैले अब क्षयरोग परीक्षण गरेर रोग नलागेको रिपोर्ट पेस गर्नुपर्ने भएको छ ।
नेपालबाट जापान पहिलो पटक आउने, तीन महिना भन्दा लामो बसाई बस्ने भएका सीओई बाहकहरुले नेपालमा सिओई बुझाउनुअघि क्षयरोगको परीक्षण गरेर रोग नलागेको सर्टिफिकेट साथमा राखेर बुझाउनुपर्ने छ ।
जापान सरकारले आफूलाई क्षयरोग नलागेको प्रमाणित गराउने परीक्षण नेपालका नौ वटा अस्पतालहरुमा गर्न सकिने भनि तोकेको छ ।
त्यसको लागि तल उल्लेखित तोकिएका अस्पतालहरुमा जापानको लागि क्षयरोग परीक्षण रिपोर्ट भनेर परीक्षण गराई रिपोर्ट प्राप्त गर्न सकिन्छ ।
〈 KATHMANDU / カトマンズ 〉
【クリニック名】 CIWEC Hospital Pvt. Ltd.
【住所】 Lainchour, Kathmandu, Nepal *Opposite the British Embassy
【電話番号】(+977) 14524111 (+977) 9847758380
【WEBサイト】 https://www.ciwechospital.com
【クリニック名】 Grande International Hospital
【住所】 Dhapasi, Kathmandu, Nepal
【電話番号】Telephone: (+977) 15159266 (+977) 9801202531
【WEBサイト】 https://www.grandehospital.com
【クリニック名】 IOM Migration Health Assessment Center
【住所】 Lazimpat Sadak, Panipokhari, Ward-3, Kathmandu, Nepal *Opposite the Embassy of Japan
【電話番号】(+977) 15970001 (+977) 9801004586
【WEBサイト】 https://nepal.iom.int/health-assessment
【クリニック名】 Nepal Mediciti Hospital Registered as Ashwins Medical College & Hospital Pvt. Ltd.
【住所】 Sainbu, Bhaisepati-18, Lalitpur
【電話番号】(+977) 14217766
【WEBサイト】 https://www.nepalmediciti.com
【クリニック名】 Norvic International Hospital & Medical College Ltd
【住所】 Thapathali, Kathmandu, 44600, Nepal
【電話番号】(+977) 15970032
【WEBサイト】 https://norvichospital.com
【クリニック名】 Siddhi Poly Clinic Health Service
【住所】 Dillibazaar, Charkhal, Kathmandu, Nepal.
【電話番号】(+977) 14547604
【WEBサイト】 https://www.siddhilab.com.np
【クリニック名】 Travel And Mountain Medicine Centre
【住所】 KALDHARAMARG 20356, KATHMANDU, BAGMATI 44600, NEPAL
【電話番号】(+977) 14963614
【WEBサイト】 https://tmmcnepal.com
〈 POKHARA / ポカラ 〉
【クリニック名】 CIWEC Hospital Pvt Ltd, Pokhara Nepal
【住所】 14th Street, Lakeside, Pokhara, 33700, Nepal
【電話番号】(+977) 61453082 (+977) 61457053
【WEBサイト】 https://ciwechospital.com
〈 DAMAK / ダマック 〉
【クリニック名】 IOM Migration Health Assessment Center Damak
【住所】 Devkota Chowk-6, New Vegetable Market, Jhapa, Nepal
【電話番号】(+977) 15970001 (+977) 9801004586
【WEBサイト】 https://nepal.iom.int/health-assessment
30/06/2025
of Nepal in Tokyo, Japan -在日ネパール国大使館 को homepage मा जारी भएको सुचना अनुसार अब नेपाल बाट जापानमा SSW Visa मा कामदार लिएर आउने काम व्यस्थित भएको छ तर अलि झञ्झटिलो र खर्चिलो पनि हुने भएको छ।
अहिले सम्म जापान काम मा लिने कम्पनि भएमा आउने व्यक्ति आफैले अन्तरवार्ता र आवेदन दिएर आउन सकिने थियो ।
अब देखि जापनीज कम्पनिले जापानमै भएको SSW सम्बन्धि काम गर्न को लागी दर्ता गरिएको Registered Support (登録支援機関)Organization (2025/6/26 को डाटा अनुसार जापानमा 10,305 वटा दर्ता छन) लाई श्रमिक माग पत्र(Job order) दिनेछन र त्यो Job Order जापानमा रहेको नेपाली राजदुतावास बाट प्रमाणिकरण गराउनु पर्ने हुन्छ।
त्यो श्रमिक मागपत्र प्रमाणित गराउनको लागी राजदुतावासले तोकेको जस्तो आस्यक कागजात हरु तयार गरी बुझाउनु पर्ने हुन्छ।एक पटकमा १-२५ जना सम्मको प्रमाणीकरण गराउन सकिन्छ ।
त्यो प्रमाणिकरण भएर वैदेशिक रोजगार विभाग(DOFE) मा राखे पछि मात्र नेपालमा त्यो श्रमिक मागपत्र जान्छ र नेपाल सरकार, श्रम रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालय बाट ईजाजत प्राप्त 1043 वटा संस्था मध्य जापानको कम्पनिले श्रम सम्झौता गरेको संस्थाले जापानको कम्पनिको लागी कर्मचारीको आवस्यकता भनेर Job Vacancy खुलाईन्छ।
जापानमा काम गर्नको लागी आवेदन दिएकाहरुलाई जापानको कम्पनिका प्रतिनिधिहरुले अन्तरवार्तामा छनौट गरे पछि COE को आबेदन दिएर COE आए पछि SSW Visa मा जापान आएर काम गर्न सकिनेछ।
Embassy of Nepal in Tokyo, Japan -在日ネパール国大使館
14/04/2025
नव बर्ष २०८२ को हार्दिक मंगलमय शुभकामना
20/03/2025
आजबाट शुरु हुन लागेको SEE परिक्षामा सहभागी हुन लाग्नु भएका सम्पुर्ण विधार्थी हरुलाई सफलताको शुभकामना ।
13/03/2025
फागुपूर्णिमा पर्व-२०८१काे पावन अवसरमा सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । आफुसँग आत्मीय रूपमा नजिक भएका व्यक्ति, साथी र आफन्तहरूसँग रमाइलो गरी हाेली पर्व मनाउनुहाेला ।
Dream Education Kathmandu Pvt. Ltd. Dream Education Birtamod