Gyan Mark

Gyan Mark For the Class and Notes
What’s app / Viber : 9866014896
Website : gyanmark.com Quality Product in least price , Online shopping Nepal .
(7)

Source : Nepal Police
26/08/2026

Source : Nepal Police

Koshi Pradesh School Health Nurse Vacancy 2083 ! For more what’s app : 986-6014896
26/08/2026

Koshi Pradesh School Health Nurse Vacancy 2083 !
For more what’s app : 986-6014896

बाढीको जोखिममा तत्काल सक्रियता आवश्यकसेनाको हेलिकप्टर चाहिने बेला यही हो। Live Tracking गरौँ, Immediate Action लिऔँ।📍 ने...
26/08/2026

बाढीको जोखिममा तत्काल सक्रियता आवश्यक

सेनाको हेलिकप्टर चाहिने बेला यही हो। Live Tracking गरौँ, Immediate Action लिऔँ।

📍 नेपाल टेलिकम र Ncell मार्फत तत्काल Flood Alert Message पठाऔँ।
📞 जोखिमयुक्त तथा तटीय क्षेत्रका बासिन्दालाई Auto Phone Call मार्फत समेत सचेत गराऔँ।
🚨 सम्भावित जोखिमबारे समयमै जानकारी गराई मानवीय क्षति न्यूनीकरणमा तत्काल पहल गरौँ।

समयमै सूचना = जीवनको सुरक्षा।

26/08/2026

Sarbajanik Sasthan Pretest Syllabus 2083 | Pre Test New Syllabus 2083 | Pretest Loksewa Syllabus

High Alert: रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला हुँदै बग्ने नदीको वरिपरि बस्नेहरु शतर्कता अपनाई नदि बाट धेरै टाढ...
26/08/2026

High Alert: रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला हुँदै बग्ने नदीको वरिपरि बस्नेहरु शतर्कता अपनाई नदि बाट धेरै टाढा सुरक्षित स्थानमा बस्नु होला। 🙏

25/08/2026

Sarbajanik Sasthan Pretest Model Questions Answer | Pretest Exam questions Answer

Pretest Loksewa Exam Model Questions Answer
24/08/2026

Pretest Loksewa Exam Model Questions Answer

24/08/2026

MaVi teaching License Vacancy 2082 | Nimabi Teaching License Vacancy 2082

अभाव र दुःखलाई जित्दै २० वर्षमै लोकसेवा पास ! पहिलो प्रयासमै सरकारी जागिर हात पार्ने दिपाको संघर्ष र सफलताको कथा अहिले ह...
24/08/2026

अभाव र दुःखलाई जित्दै २० वर्षमै लोकसेवा पास !

पहिलो प्रयासमै सरकारी जागिर हात पार्ने दिपाको संघर्ष र सफलताको कथा अहिले हजारौँ युवाका लागि प्रेरणा बनेको छ l

अभाव, कठिनाइ र पारिवारिक जिम्मेवारीका बीच हुर्किएकी कैलाली, गोदावरी नगरपालिका–१ की दिपा कुमारी खत्रीले मात्र २० वर्षको उमेरमा पहिलो प्रयासमै लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर प्रेरणादायी सफलता हासिल गरेकी छन्।

जीवनमा आएका अनेक कठिनाइका बाबजुद उनले परिस्थितिसँग हार मानिनन्। निरन्तर मेहनत, दृढ सङ्कल्प र आत्मविश्वासका साथ अध्ययन गर्दै उनले कलिलो उमेरमै सरकारी सेवामा प्रवेश गर्ने सपना पूरा गरेकी हुन्।सरकारी सेवामा प्रवेश गरेपछि दिपाले आफ्नो आम्दानीबाट पढाइका लागि खर्च छुट्याउँदै उच्च शिक्षालाई समेत निरन्तरता दिइरहेकी छन्।

23/08/2026

Nepal Police ASI Vacancy 2083 | ASI Vacancy 2083 Update | Nepal Police Loksewa Vacancy Update 2083

Address

Bagbazar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Gyan Mark posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share