12/04/2026
सूचना ! सूचना !! सूचना !!!
*****
आजको प्रविधिको युगमा इन्टरनेट सूचनाको माध्यम मात्र नभएर आम्दानीको एक भरपर्दो स्रोत बनिसकेको छ। आफ्नो फुर्सदको समयलाई सदुपयोग गर्दै घरमै बसेर सामाजिक सञ्जाल र एआई (AI) को माध्यमबाट कसरी आर्थिक उपार्जन गर्ने भन्ने व्यावहारिक सीप सिकाउने उद्देश्यले मार्क्सवादी ज्ञान केन्द्रद्वारा यो ८ दिने विशेष भर्चुअल कक्षा आयोजना गरिएको छ। कन्टेन्ट उत्पादनदेखि फेसबुक र टिकटक मनिटाइजेसनसम्मका महत्त्वपूर्ण विषयहरू समेटिएको यो तालिमले तपाईंलाई डिजिटल प्रविधिको सही प्रयोग गर्दै आत्मनिर्भर बन्न मद्दत गर्नेछ।
भर्चुअल कक्षामा जोडिनका लागि तलको Link Click गरी गुगल फाराम भर्नुहोस्।
https://docs.google.com/forms/d/e/1FAIpQLSeFFzPWbC2cXzOoDUD6aDPRi0Ed1kBZT6jBhkVvghq9ZlV2nQ/viewform