22/07/2025
भावपूर्ण श्रद्धाञ्जली!
यस विद्यालयका पूर्व प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष/सदस्य जस्ता पदमा रही विद्यालयको उन्नयनमा अतुलनीय योगदानका माध्यमबाट विद्यालयसँग अभिन्न समाजसेवी व्यक्तित्व हरिबहादुर थापाको निधनबाट मर्माहत भएका छौँ| यस दु:खद घडीमा मृतकको आत्माको शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ|
श्री जनविकास माध्यमिक विद्यालय, परिवार|