12/12/2020
शेयरमा बुझेर लगानी गर्दा जोखिम कम हुन्छ । त्यसैले यस EXCEL CAREER ACADEMY सँग जोडीनुहोस र बढ्दो शेयर बजारमा आफ्नो भविष्य खोज्नुहोस् ।
तालिम बारे थप जानकारी -
*आधारभुत तालिम (FUNDAMENTAL SHARE TRAINING) मात्र रू १,००० -- १० दिन
*प्राबिधिक विश्लेषण तालिम (TECHNICAL SHARE ANALYSIS TRAINING) मात्र रू १५०० – ७ दिन
*(COMBO SHARE TRAINING PACKAGE) मात्र रू २०००
*ONLINE बाट तालिम सञ्चालन गरिने ।
*पाएक पर्ने समयमा तालिम लिन सकिने ।
*तालिमका सहभागीहरूलाई शेयर खरिद तथा बिक्रीका लागि उचित परामर्श दिइने ।
तालिम लिन इच्छुक महानुभावहरुले निम्न अनलाइन फारम भरी आफ्नो जानकारी दर्ता गराउनु होला ।
https://docs.google.com/forms/d/14Zf36E__BkpUPoElzBvy1TWv6bJEHy081cRtO3ZYazU/edit