प्राबिधिक सहायक/शिक्षक सेवा आयोग तयारी

  • Home
  • Nepal
  • Kathmandu
  • प्राबिधिक सहायक/शिक्षक सेवा आयोग तयारी

प्राबिधिक सहायक/शिक्षक सेवा आयोग तयारी शिक्षक सेवा आयोग/ लोकसेवा आयोग सम्बन्धी महत्वपूर्ण जानकारीहरुका लागि page खोलि Follow गर्नुहोस्!!!

निम्नमाध्यमिक तहको नेपाली बिषयको बिषयगत पाठ्यक्रम !❤️
23/03/2026

निम्नमाध्यमिक तहको नेपाली बिषयको बिषयगत पाठ्यक्रम !❤️

11/12/2025
05/12/2025

संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक मामिला विभागद्वारा प्रकाशित विश्व सहरीकरण प्रक्षेपण २०२५ को प्रतिवेदन अनुसार विश्वको सबैभन्दा घना बस्ती भएको सहर इन्डोनेसियाको जकार्ता रहेको पाइएको छ । सूचीको दोस्रो स्थानमा बङ्गलादेशको राजधानी ढाका र तेस्रो स्थानमा जापानको टोकियो रहेका छन् ।

04/12/2025

सिटिजन्स बैंक इन्टरनेसनल बैंक अफ द इयर २०२५ को अवार्डबाट सम्मानित भएको छ । लन्डनस्थित द फाइनान्सियल टाइम्सले आयोजना गरेको एक कार्यक्रमबीच सिटिजन्स बैंकलाई बैंक अफ द इयर २०२५ को अवार्ड प्रदान गरिएको हो ।

19/10/2025

1.नागरिक वडापत्र राख्दा सुरुमा उल्लेख गर्नुपर्ने विषय के हो ?
A.सेवा र त्यसको प्रकृति
B.सेवाग्राहीले पूरा गर्नुपर्ने कार्यविधी
c.सेवा प्रदान गर्न लाग्ने समयावधी
D. सेवा प्रदान गर्ने पदाधिकारी

19/10/2025

✍ दैनिक पाठयोजनाका प्रमुख अंगहरुको क्रम कुन हो ?
क) उद्देश्य, क्रियाकलाप, सामग्री, मूल्यांकन
ख) उद्देश्य, सामग्री, क्रियाकलाप, मूल्यांकन
ग) उद्देश्य, मूल्यांकन, क्रियाकलाप, सामग्री
घ) क्रियाकलाप, सामग्री, उद्देश्य, मूल्यांकन

19/10/2025

MCQ. विधालयका कक्षाकोठाका उचाइ सामान्यतया कति हुनुपर्छ?
(क) ९ फिट
(ख) ७ फिट
(ग) ८ फिट
(घ) ६ फिट

19/10/2025

0.शिक्षकको बढुवा रोक्का गर्ने अधिकारी को हो ?
#लाइसेन्स

19/10/2025

"कोत पर्व" हुदा नेपालका प्रधानमन्त्री को थिए,,?

19/10/2025

विश्वकाे सबैभन्दा ठुलाे मरुभूमि कुन हाे ?

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when प्राबिधिक सहायक/शिक्षक सेवा आयोग तयारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category