We provide professional training in Guitar, Bass, Drums, Keyboards, Western Vocal, Music Production. KALEIDOSCOPE MUSIC ACADEMY WAS ESTABLISHED IN 1985 IN PURPOSE TO SERVE ALL THE MUSIC LOVERS TO DEVELOP THEIR SKILLS IN MUSIC BY LEARNING HOW TO READ,WRITE AND PLAY THE MUSIC WITH STAFF NOTATIONS. THIS MUSIC ACADEMY HAS BEEN STRIVING EVER SINCE ITS INCEPTION TO CREATE AND DEVELOP FINE MUSIC AMONG TH
E YOUNG PUPILS. THIS ACADEMY ENDEAVORS TO ENLIGHTEN AND ENRICH THOSE INNER CORES IN ALL THE PUPILS..SO, COME AND EXPERIENCE THE MAGICAL KINGDOM OF KALEIDOSCOPE MUSIC ACADEMY WORLD..जो जस संग सम्बन्धित छ
समग्र संगीतको संरक्षण, सम्बर्दन र प्रबर्धन गर्दै इच्छुक हर जनमा संगीतको विभिन्न धारको ज्ञान प्रदान गर्ने महान लक्ष्यले 1992 AD मा पुतलीसडक काठमाण्डौ नेपालमा स्थापना भएकोे साँगीतिक संस्था हो "Kaleidoscope Music Academy"!
संस्था ( विद्यालय )स्थापनासमय देखि लक्ष्य अनुरूप संगीत को धेरै धार जस्तै Eastern / Western गायन प्रशिक्षण
गीतार प्रशिक्षण, ड्रम प्रशिक्षण, बाँसुरी प्रशिक्षण, संगीत संयोजन प्रशिक्षण, Mixing/Mastering प्रशिक्षण
आदी कक्षा सञ्चालन गरी गहन रुपमा प्रभावकारी सेवा निरन्तर प्रदान गर्दै आइरहेको छ।
जसका कारण सुरुवाती समय देखी सांगितिक क्षेत्रमा प्रतिभावान जेहेन्दार धेरै विद्यार्थी हरु यस संस्थामा आबद्ध भई राम्रोे ज्ञानआर्जन गरी नेपाली सांगीतिक जगतमा मजबुत पाइला राखी देश वा बिदेशमा रहने नेपालभाषी हर साँगीतिक दर्शक श्रोताहरु को रोजाई को सर्वप्रीय बन्न सक्षम रहेकाे ब्यहोरा जानकारि गराउँदछ। साथै यस विद्यालयबाट Instrument सम्बन्धी guitar, drums, Arrange, Mixing, Mastering विधामा प्रशिक्षण प्राप्त धेरै संगीत कर्मीहरु राजधानी लगायत देशकाे विभिन्न सहर हरूका रेकर्डिङ स्टुडियोहरूमा अत्यान्त दक्षतामा कुशल कार्य निभाई, प्राय गीत निर्माणकर्ता हरूको रोजाईमा पर्ने प्रख्यात अनी व्यस्त रहन सफल भएको पनी जानकारि गराउँदछ र यो सफलताकाे श्रेय यस संस्थामा रहेकाे सम्बन्धीत को मनसाय अवगत गर्दछ।
यस विद्यालय मा विभिन्न धारको संगीत प्रशिक्षण का लागी दैनिक ७ जना शिक्षकज्यू हरु बिहान ७ बजे देखी बेलुका ५ बजे सम्म फरक फरक समयमा उपस्थीत भई आआफ्नो सेवा प्रदान गर्नहुने अवगत गर्दछ।
उपरोक्त सम्बन्ध मा,
२०४० साल मा धादिङ मा जन्मिएर २०५७ साल देखी नौडाँडा पारी बोलको गीतबाट सांगीतीक यात्रा औपचारिक रूपमा सुरुगरी आधुनिक,पप,लाेक दाेहाेरि, सेलो सालैजो, स्वादेशगान लगायतका गीतहरु गाउदै निरन्तरता सहित ३०० गीत बाजारिकरण गर्नुको साथै दर्जनौं गीतहरुले अत्यान्त सफलता हासिल गरेका राष्ट्रीय गायक रेशम कुमार बिश्वकर्मा ज्यू विगत ५ वर्ष देखी यस विद्यालयमा Western भोकल प्रशिक्षक को रुपमा आबध्द हुनुहन्छ। हर बिध्यार्थी हरुकाे मनोभाव र ग्रहण गर्ने क्षमता बुझेर अत्यान्त सरल र प्रभावकारी शैलीमा क्लासिकल भोकल प्रशिक्षण दिन अब्बल गायक रेशम ले हप्ताको ३ दीन ( आईतबार, मंगलबार, बिहीबार ) यस विद्यालय मा कक्षा लिने गरेको कुरा अवगत गर्दछ।
क्लासिकल भोकल प्रशिक्षण प्रदान गरेर हाल सम्म धेरै स्थापीत विद्यार्थी जन्माउन सफल रेशम ज्यू सम्बन्धीत विद्यार्थी हरु को प्रशंसा को पात्र हुनुहन्छ।
Western भोकल प्रशिक्षण उत्कृष्ट तवर ले प्रदान गर्ने रेशम ज्यू ले यस विद्यालय बाट मासिक नेरु ४५०००/- लिने गर्नुहुन्छ।
मिजासिलो स्वभाव र सितल व्यावहारिक राष्ट्रीय गायक एवं यस विद्यालयका कुशल र सफल Western भोकल प्रशिक्षक
रेशम कुमार विश्वकर्मा ज्यू को साथ यस विद्यालयले भोली का दिनमा पनी प्राप्त गर्ने अपेक्षा का साथ याहाँ काे आगामि दिनमा थप उन्नति प्रगति प्राप्त होस शुभकामना व्यक्त गर्दछ।
Gaurav Sharma
उत्पादक, प्रबन्धक, निर्देशक
Kaleidoscope Music Academy